Economic News

बेस्ट डेस्टिनेशनद्वारा पश्चिम चितवनका ६ वटा सामुदायिक विद्यालयलाई जर्सी सहयोग

२९ माघ २०८१, मंगलवार ०७:३५

चितवन । बेस्ट डेस्टिनेशन एजुकेशनले पश्चिम चितवनका ६ वटा सामुदायिक विद्यालयलाई जर्सी वितरण गरेको छ। चितवनको भरतपुर महानगरपालिका भित्र हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बेस्ट डेस्टिनेशनले खेलाडीहरुलाई जर्सी प्रदान गरेको हो। श्री सरस्वती माध्यमिक विद्यालय, श्री साझापुर माध्यमिक...

२९ माघ २०८१, मंगलवार ०३:४६

टोखा,काठमाडौं। टोखा नगरपालिकाले आयोजना गर्ने चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को भव्य उद्घाटन आज तिलिङटार माध्यामिक विद्यालयमा सम्पन्न भयो। माघ २९ गतेदेखि फाल्गुन ३ गतेसम्म चल्ने यस प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउने छन्। प्रतियोगिताको उद्घघाटन...

नेप्से) मा एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत

२८ माघ २०८१, सोमबार १७:३९

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। सोल्टी होटल, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंक र मन्दकिनी हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो। सोल्टी होटलको दश प्रतिशत बोनस बापतको ९२ लाख ९० हजार ८...

केबलकारको विवादमा सहमति नभएपछि फेरि शशक्त आन्दोलनको घोषणा,पाथीभरामातादेवी क्षेत्रमा निर्माणाधीन केबलकारको विरोध

२८ माघ २०८१, सोमबार १५:२९

आइतबार र सोमबारको वार्ता र छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि पाथीभरामाता देवी क्षेत्रमा  निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलनको घोषणा भएको छ। केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा...

अर्नालगायत वन्यजन्तुले मध्यवर्ती क्षेत्रका स्थानीय जनताका बालीनाली नष्ट

२७ माघ २०८१, आईतवार १७:४५

काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद रूक्मिणी कोइरालाले झापा, मोरङ, सुनसरी र उदयपुरमा जङ्गली हात्ती आतङ्कले जनता त्रसित भएको...

नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना

२७ माघ २०८१, आईतवार १४:०५

सन नेपाल लाइफ इन्स्योरेन्सले मलेसियाको क्वालालम्पुरमा नेपाली आप्रवासी कामदारलाई लक्षित गरि बैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेशियाका लागि...

बाँकेको कोहलपुरमा अतिक्रमित २८ बिगाहा जग्गा फिर्ता ल्याउने प्रधानमन्त्रीको दृढता

२७ माघ २०८१, आईतवार ०८:२७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको करिब २८ विगाह क्षेत्र लामो समयदेखि अतिक्रमित भएको विषयमा आज ध्यानाकर्षण गराइएको छ। सङ्घीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद...

घलेको नेतृत्वमा १८० सदस्यीय मूल आयोजक समिति घोषणा

२७ माघ २०८१, आईतवार ०३:३४

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्नका लागि १८० सदस्यीय मूल आयोजक समिति घोषणा भएको छ। आइतबार सम्पन्न एनआरएनए उच्चस्तरीय समिति बैठकले आगामी मे ३, ४ र ५ तारिखमा एकता महाधिवेशन गर्नका लागि संयोजक डा. शेष...

सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ, अध्यक्ष चन्द्रप्रसाद ढकाल

२६ माघ २०८१, शनिबार ०५:१८

पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ। पाथिभरा देवी दर्शन केबलकार प्रालिद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चन्द्रप्रसाद ढकालले  मन्तव्य व्यक्त गर्नुभएको हो। म आइएमई ग्रुपकोे अध्यक्ष, यस केबलकार कम्पनीको अध्यक्ष मात्र नभएर मुलुकको...