३ श्रावण २०८२, शनिबार १६:३१
लन्डन- गैरआवासीय नेपाली संघ London (एनआरएनए यूके) ले आसन्न निर्वाचन र अधिवेशन अवैधानिक एवं समाज भांड्न गरिएको आरोप लगाउंदै त्यसमा विश्वास नगर्न अपिल गरेको छ । अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा बुधबार एक पत्रकार सम्मेलन गर्दै संघले सर्वोच्चको परमादेशमा गठित उच्चस्तरिय समितिले...
२ श्रावण २०८२, शुक्रबार ००:२६
काठमाडौं, आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो। आर्थिक वर्ष २०८०/०८१ मा...
२ श्रावण २०८२, शुक्रबार ००:२१
काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएको छ। उक्त लघुवित्तमा कार्यरत करिब ६ सय जना कर्मचारी सो योजनामा आवद्ध हुने सम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की...
३२ असार २०८२, बुधबार २०:०६
काठमाडौं, ३१ असार । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका महत्वपूर्ण राजमार्गहरु यतिवेला लथालिङ्ग अवस्थामा रहेको बताएका छन् । प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् । ‘देशका सबै राजमार्गहरुको अवस्था लथालिङ्ग छ,...
३१ असार २०८२, मंगलवार २३:०१
New search feature connects users to sources of verified information and support during monsoon flood season Kathmandu – TikTok today announced the launch of a new search guide designed to help users in Nepal access authoritative and up-to-date information during...
३१ असार २०८२, मंगलवार २२:४३
काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले राख्नु भएको आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको गम्भिर ध्यानाकर्षण भएको छ। उक्त मौद्रिक नीति हामी अटोमोवाइल व्यवसायीहरुको अपेक्षा गरेको भन्दा धेरै टाढा रहेको हामीले महशुस गरेका छौ । सो मैाद्रीक...
३१ असार २०८२, मंगलवार १९:१४
काठमाडौं । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारणसभा गत शुक्रबार काठमाडौंको तीनकुनेस्थित मण्डला बैंक्वेटमा सम्पन्न भएको छ। कम्पनीको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिसमेत सभाले गरेको छ। कम्पनी...
३१ असार २०८२, मंगलवार १८:४२
A regional training workshop on Climate-Smart Crop Protection Focusing on Nature-Based Solutions concluded successfully in Pokhara, in presence of government officials, technical experts, researchers, development partners, and champion farmers to exchange knowledge and build regional capacity on sustainable and eco-friendly...
३१ असार २०८२, मंगलवार १७:३०
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताउनु भएको छ। प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी सांसदहरुले राख्नु भएको प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास...