Economic News

चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन २०२२ शरु

२३ भाद्र २०७९, बिहीबार १८:०९

ईकोनोमिक खबर, काठमाण्डौं। चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन २०२२ को उद्घाटनका वक्ताहरूले मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार विकासमा पर्याप्त लगानी गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । यसका लागि सार्वजनिक निजी साझेदारीलाई थप प्रभावकारी र परिणामुखी बनाउनुपर्ने उनीहरूको भनाइ छ ।...

काभ्रेका ६ नगरपालिका मध्ये नमोबुद्ध नगरपालिका उत्कृष्ट बनाउने प्रतिबद्धता, नगरप्रमुख उम्मेदवार नवराज सत्याल

२० बैशाख २०७९, मंगलवार ०८:०५

ईकोनोमिक खबर, काभ्रे। नेपालको आदिमकाल देखि आफैमा इतिहास बोकेको जिल्ला, विभिन्न कालखण्डमा राजामहाराजाहरुको आश्रय स्थलमा परिचत काभ्रेपलान्चोक जिल्ला खाद्यान्न लगायत अन्य कारण बाट पनि प्रचलित जिल्लाको रुपमा रहेको छ। काभे्र जिल्ला भित्रकै नमोबुद्ध नगरपालिकामा हिन्दु, बौद्य र इशाई धर्मावालम्बीहरुको बसोबास...

रासायनिक मल व्यवस्थापनमा सरकार नीरिह, गहुँबालीमा जस्तै धानमा पनि मलखादको अभाव हुने संकेत । ईश्वर डल्लाकोटी, अध्यक्ष

१३ बैशाख २०७९, मंगलवार ०८:०४

ईकोनोमिकखबर, यहि वैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनमा देश होमिएको छ । राजनीतिक दल र तीनका भातृ संगठन जसरी पनि चुनाव जितेर स्थानिय सरकारको साँचो आफ्नै पोल्टामा पार्न मरिहत्ते गरेका छन् । तर आम किसान भने अघिल्लो वर्षामा जस्तै...

व्यक्तिलाई कालोसूचिमा राखेर बार्गेनिङ गर्दे सार्वजनिक खरिद अनुगमन कार्यालय

२७ भाद्र २०७८, आईतवार १०:०९

ईकोनोमिक खबर, काठमाडौँ। सार्वजनिक खरिद ऐन र नियमावलीले व्यक्तिलाई कालोसूचिमा राख्ने परिकल्पना गरेको छैन । तर नेपालको सार्वजनिक खरिद अनुगमन कार्यालयले भने व्यक्तिलाई कालोसूचिमा राख्दै वार्गेनिक गरेको पाइएको छ। कृषि साम्रगी कम्पनीले गतवर्ष होनिको मल्टिपल प्रा.लि.लाई कालोसूचिमा राख्यो । त्यस...

मिडियामा धेरै लाईक र भ्युज बढाउने न्युजको करामतः दक्षिण अफ्रिकामा १० वटा बच्चा जन्माएको दाबी असत्य

११ असार २०७८, शुक्रबार १८:०६

ईकोनोमिक खबर, काठमाण्डौं। अहिले सोसल मिडियामा बाढिपहिरो, दुर्घटना, मृत्युका घटनालाई अतिरन्जित तरीकाले प्रस्तुति गरेर अनलाईन साईट बढाउने चलन बढिरहेको पाईन्छ। यो समाचार दक्षिण अफ्रिकाकी एक जना महिलाले असार महिनाको पहिलो हप्तामा १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको एउटा आधिकारिक...

१ अर्ब ९४ करोडको बजेट पारित सहित महालक्ष्मी नगरपालिकाको दशौं नगरसभा सम्पन्न ।

११ असार २०७८, शुक्रबार १३:०६

ईकोनोमिक खबर, काठमाण्डौं। आज असार १०मा महालक्ष्मी नगरपालिकाको दशौं नगर सभा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको नगर सभामा चार वटा बैठक बसेको थियो। नगर सभा बैठकबाट नगर प्रमुख रामेश्वर श्रेष्ठज्यूले पेस गर्नुभएको आ.ब. २०७८/०७९ को नीति तथा कार्यक्रम र...

मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

११ असार २०७८, शुक्रबार १२:०६

ईकोनोमिक खबर,काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले प्रदेश नं १ र...

पेट्रोल १२७ र डिजेल ११० प्रतिलिटर पुग्यो, नयाँ रेकर्ड कायम

१० असार २०७८, बिहीबार २२:०६

ईकोनोमिक खबर, काठमाण्डौं।नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ। बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर २–२ रुपैयाँले थप भएको छ। तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २० डलरले वृद्धि भएको छ।मुल्य समायोजन पछि...

महालक्ष्मी नगरपालिका ललितपुरको दसौं नगरसभा सुभारम्भ

१० असार २०७८, बिहीबार १६:०६

ईकोनोमिक खबर, काठमाण्डौं। महालक्ष्मी नगरपालिका ललितपुरको दसौं नगरसभाको आज सुभारम्भ भयो। आज बसेको नगरसभाको बैठकमा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठले पेस गरेको आर्थिक वर्ष २०७८।७९ को नीति तथा कार्यक्रम सभाबाट सर्वसम्मतिले पारित भएको छ। त्यसैगरी आजै उपप्रमुख श्री निर्मला थापाज्यूले...