Economic News

किसानका समस्या सुन्दै मन्त्री चौधरीः बीमा, मल र बजारीकरण सुधारमा जोड

७ बैशाख २०८३, सोमबार १२:३३

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले केरा उत्पादक किसानसँग भेतवार्ता गर्नुभएको छ। मन्त्री चौधरीले किसानसँगको भेटवार्तामा केरा उत्पादन, बजारीकरण, मल आपूर्ति लगायत विषयमा छलफल भएको हो । मन्त्री चौधरीले किसान टिक्न सके मात्र कृषि...

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स आबद्ध

७ बैशाख २०८३, सोमबार ११:०३

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । सो सम्बन्धी समझदारी पत्र सोमबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालबीच हस्तान्तरण...

राष्ट्र बैंकका कर्मचारीहरुलाई प्राइम बैंक भिआईपी कर्मचारीले सेटिङ गरेपछि न्यायबाट वन्चित भए जनता

६ बैशाख २०८३, आईतवार १०:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरुलाई प्राइम बैंक भिआईपी कर्मचारीले सेटिङ गरेपछि अहिलेसम्म न्याय पाउन सकेका छैनन्। पोखरास्थित पन्थी डेरीमाथि प्राइम बैंकले गरेको अन्याय र अत्याचारमाथि छानविन गर्न अर्थमन्त्रालयले मिति २०७७।०८।२१ मा च.नं. ४०९ को पत्र नेपाल राष्ट्र...

चलचित्र पत्रकार संघमा समिर बलामी प्यानलका धेरैजसो बिजयी

६ बैशाख २०८३, आईतवार १०:०२

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालमा सम्पन्न निर्वाचनमा एमाले निकट पत्रकारहरूको प्यानलले बहुमत हासिल गर्दै नयाँ कार्यसमिति गठन गरेको छ। कुल १४० मत खसेको उक्त निर्वाचनमा अधिकांश पदमा सोही प्यानलका उम्मेदवार विजयी भएका हुन्। अध्यक्ष पदमा समिर बलामी ९५ मतसहित विजयी...

बिस करोडमाथि कारोबार गर्ने व्यवसायमा अनिवार्य ई–बिलिङ: कर पारदर्शिता कडाइतर्फ

६ बैशाख २०८३, आईतवार ०९:५३

काठमाडौं । आन्तरिक राजस्व विभाग (IRD) ले राष्ट्रिय अर्थतन्त्रको डिजिटल रूपान्तरण र कर पारदर्शिता सुदृढ गर्ने लक्ष्यसहित नयाँ निर्देशन जारी गरेको छ। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सबै व्यवसायले अनिवार्य रूपमा इलेक्ट्रोनिक माध्यमबाट बिल जारी गर्नुपर्ने व्यवस्था...

सात हजार आठसय ८८ कामदार अलपत्र: अन्तिम श्रम स्वीकृतिका लागि व्यवसायी संघको दबाब, रेमिटेन्समा असरको चेतावनी

५ बैशाख २०८३, शनिबार १८:४६

काठमाडौं । मध्यपूर्व लक्षित नयाँ श्रम स्वीकृति रोकिएपछि अन्तिम चरणमा पुगेका हजारौँ नेपाली कामदार अलपत्र परेका छन्। यही सन्दर्भमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ का अध्यक्ष भुवन गुरुङ ले भिसा प्राप्त गरिसकेका ७,८८८ कामदारलाई तत्काल अन्तिम श्रम स्वीकृति दिन सरकारसँग...

तीन सय जना गैरकानुनी कार्य गर्ने पक्राउ

५ बैशाख २०८३, शनिबार ००:५६

काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक सुरक्षालाई मजबुद बनाउन पछिल्लो छ महिनामा विभिन्न गैरकानुनी कार्यमा संलग्न ३०९ जनालाई नियन्त्रणमा लिएको छ। आज आयोजित पत्रकार भेटमा परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवकुमार भट्टराईले पक्राउ परेकामध्ये ६१ जनाविरुद्ध मुद्दा दायर भएको जानकारी...

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा

४ बैशाख २०८३, शुक्रबार १६:२७

काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उहाँले व्यक्तिगत तथा संस्थागत कारण देखाउँदै पदबाट अलग हुने निर्णय लिनुभएको जनाइएको छ। राजीनामा स्वीकृत भएको वा नभएकोबारे भने औपचारिक पुष्टि हुन बाँकी छ। श्रेष्ठको कार्यकालमा धितोपत्र...

नेप्सेमा दोहोरो दबाब: सबै उपसूचक घटे, ९ अर्बभन्दा बढी कारोबार

३ बैशाख २०८३, बिहीबार २०:४८

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ३३.८३ अंकले घटेर २,८३३.०३ विन्दुमा बन्द भएको छ। बजारमा व्यापक बिक्री चाप देखिँदा आज कारोबारमा आएका सबै १३ उपसूचक राताम्मे बनेका छन्। आज ३४२ कम्पनीका २ करोड ७ लाख ४३ हजार कित्ता सेयर किनबेच...

ताजा समाचार