२४ बैशाख २०८३, बिहीबार २०:३८
काठमाडौं। एफएनसीसीआईका नवनिर्वाचित अध्यक्ष अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रको मनोबल पुनःस्थापित गर्दै सरकारसँग सहकार्य गरेर सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। महासंघको ६०औँ वार्षिक साधारणसभाबाट नेतृत्व सम्हालेपछि अध्यक्ष श्रेष्ठले ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम सार्वजनिक गर्दै निजी क्षेत्रमैत्री...
२४ बैशाख २०८३, बिहीबार २०:२२
स्तम्भ १ : महासंघले प्रदान गर्ने सेवा सुदृढीकरण र सञ्जाल विस्तार १. जिल्लानगर, वस्तुगत र एसोसिएट सदस्यहरूको विस्तृत आवश्यकता मूल्यांकन २. महासंघ सचिवालयको सुदृढीकरण र व्यावसायिकीकरण ३. सेवा प्रभावकारी बनाउन छुट्टै जिल्ला तथा वस्तुगत डेस्क स्थापना ४. डिजिटल सदस्यता पोर्टल,...
२४ बैशाख २०८३, बिहीबार १६:५०
माननीय मन्त्री गिता चौधरीले ३० औं जलवायु सम्मेलनका अध्यक्ष राष्ट्र ब्राजिलले दक्षिण एशियाका विशेष दूतका रुपमा न्युक्त हुनु भएका डा. अरुणाभ घोषसँग भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा मन्त्री चौधरीले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको उच्च...
२४ बैशाख २०८३, बिहीबार ०६:०५
ब्रसेल्स। लामो समयदेखि समानान्तर रूपमा गतिविधि सञ्चालन गर्दै आएका NRNA Belgium का दुई कार्यसमितिबीच अन्ततः एकता भएको छ। विभिन्न चरणका छलफल, आन्तरिक संवाद र समन्वयपछि दुवै पक्ष समायोजनमार्फत एउटै संरचनामा अघि बढ्न सहमत भएका हुन्। सहमति अनुसार अब दुवै कार्यसमितिलाई...
२३ बैशाख २०८३, बुधबार ११:४६
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको परिणामअनुसार विभिन्न समूह तथा पदमा निम्न उम्मेदवारहरूले आफ्ना प्रतिस्पर्धीहरुलाई पछि पार्दै विजय हासिल गरेका हुन्। यस्तो छ नयाँ कार्यसमितिः उपाध्यक्षमा निर्वाचित यस पटक जिल्ला, नगर...
२३ बैशाख २०८३, बुधबार १०:४०
काठमाडौँ। राष्ट्रिय कृषक समूह महासंघ नेपालले पछिल्ला केही दिनदेखि देशभर परेको अविरल वर्षा र हावाहुरीका कारण किसानहरू गम्भीर संकटमा परेको भन्दै तत्काल राहत, क्षतिपूर्ति र दीर्घकालीन कृषि सुरक्षा योजना लागू गर्न सरकारसमक्ष अपिल गरेको छ। महासंघद्वारा जारी विज्ञप्तिअनुसार विशेषगरी दाङ,...
२२ बैशाख २०८३, मंगलवार २०:२८
काठमाडौं। नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सोमबार गरेको निर्णय अनुसार ऐरलाई कार्यालय प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने गरी जिम्मेवारी तोकिएको हो ।...
२२ बैशाख २०८३, मंगलवार १७:२४
काठमाडौं । टोखा नगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबीच आज सिसिटिभी क्यामेरा जडानका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । टोखा नगरपालिकाको ५० लाख लागतमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ मा तोकिए वमोजिम ठेक्का आह्वान गरी...
२२ बैशाख २०८३, मंगलवार १७:२४
काठमाडौँ। विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म inDrive World Economic Forum (WEF) को प्रतिष्ठित ‘युनिकर्न कम्युनिटी’मा औपचारिक रूपमा आबद्ध भएको छ। निमन्त्रणामार्फत मात्र सदस्यता दिइने यस समूहमा उच्च मूल्याङ्कन भएका, तीव्र गतिमा विस्तार भइरहेका र नवप्रवर्तनमार्फत विश्वव्यापी प्रभाव पार्ने कम्पनीहरूलाई समेटिन्छ।...