Economic News

५३ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न

१६ जेष्ठ २०८२, शुक्रबार १३:२४

काठमाडौं। टोखा नगरपालिकाले आज ५३ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न गरेको छ । टोखा ९ को घले पुलदेखि मनोरथ तिर्थधामसम्मको क्षत्रमा खोला र करिडोर सडक सफा गरेको छ। सफाईकर्मीहरुले पिपिई सेट लगाएर खोलामा छिरेर सफा गर्दै आएका छन् भने...

कुवेतमा मात्रै ६० हजार भन्दा बढी हाउसमेड रहेको

१६ जेष्ठ २०८२, शुक्रबार १३:०९

नेपाल सरकारको वैदेशिक रोजगार नीतिअनुसार, घरेलु कामदार (हाउसमेड)को रूपमा नेपाली महिलाहरूलाई कुवेत, साउदी, ओमानजस्ता देशहरूमा पठाउन पूर्णतः प्रतिबन्ध लगाइएको छ। वैदेशिक रोजगार विभागले घरायसी श्रमलाई उच्च जोखिमयुक्त रोजगारीको रूपमा वर्गीकरण गर्दै २०७४ सालदेखि नै स्पष्ट नीति लागू गरेको हो ।...

बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छ : अर्थमन्त्री पौडेल

१६ जेष्ठ २०८२, शुक्रबार १२:२१

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताउनु भएको छ। ‘स्रोत व्यवस्थापनको सिमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं। बजेटले वित्तीय अनुशासन, मितव्ययिता...

टेक्सास कलेजमा ३२७ शिक्षिकाहरूको तालिम सम्पन्न

१६ जेष्ठ २०८२, शुक्रबार ०६:२१

नेसनल प्याब्सन काठमाडौंको आयोजनामा टेक्सास कलेजमा ३२७ शिक्षिकाहरूको सहभागितामा शिक्षक तालिम सम्पन्न काठमाडौं । नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजनामा टेक्सास कलेजमा पूर्वप्राथमिक तथा प्राथमिक तहका शिक्षिकाहरूलाई लक्षित गरी शिक्षक तालिम सम्पन्न भएको छ। तालिममा काठमाडौंका ४० वटा विद्यालयबाट ३...

आगामी आवको बजेटमा यस्ता छन् वन मन्त्रालयका नयाँ कार्यक्रम

१५ जेष्ठ २०८२, बिहीबार १९:३०

काठमाडौँ।  नेपाल सरकारले बिहीबार आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गरेको छ । उक्त बजेटअनुसार वन तथा वातावरण मन्त्रालयमा आगामी आवका लागि १८ अर्ब ६१ करोड विनियोजन गरिएको छ । यस पटकको बजेटमा सधैँ खट्किरहने तर पूरा हुन नसकेका...

डा. कृष्ण प्रसाद तिम्सिनालाई नार्कको कार्यकारी निर्देशकमा नियुक्त

१५ जेष्ठ २०८२, बिहीबार १०:२७

गत २ वर्ष देखि रिक्त रहेको कार्यकारी निर्देशकको पदमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कृष्ण प्रसाद तिम्सिनालाई नियुक्त गरेको छ। उहाँ यस अघि नार्क अन्तर्गतको राष्ट्रिय कृषि निति अनुसन्धान केन्द्रको प्रमुखको जिम्बेवारीमा हुनुहुन्थ्यो। कृषि अर्थशास्त्रका विभिन्न बिधामा बिगत २० वर्ष...

“सगरमाथा हाम्रो पहिचान र गौरव हो, यसप्रति विश्वले पनि गौरव गरेको छ, पर्यटनमन्त्री पाण्डे ।

१५ जेष्ठ २०८२, बिहीबार ०७:५३

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा संसारको गौरव भएको बताएका छन्। सगरमाथा दिवसका अवसरमा पर्यटकको अधिक चहलपहल हुने ठमलेमा आज बिहान आयोजित एक प्रभातफेरी कार्यक्रम वसन्तपुरमा आयोजना गरिएको थियो। त्यसमा पर्यटनमन्त्री पाण्डे, निमित्त पर्यटन...

गोरखा सेवा समाज कतारले १३औं महाधिवेशन गर्दै

१५ जेष्ठ २०८२, बिहीबार ०५:२१

कतार। “तन, मन, वचन र कर्मले सेवा गरौ” भन्ने मूलनाराको साथ २००३ मा स्थापनाभएको गोरखा सेवा समाज कतार ले १३ तेह्रौँ महाधिवेशन २०२५ गर्ने भएको छ। यही आउँदो शुक्रबार मे ३० तारिख २०२५ का दिन कतारमा रहेको वेलफेयर रेष्टुरेन्टको सभाहल...

२० खर्बको बजेट ल्याउँदै सरकारः कर्मचारीको तलब बढ्ने, बृद्धाभत्ताको उमेर बढाउने

१५ जेष्ठ २०८२, बिहीबार ०३:४४

काठमाडौँ, भोली अर्थात बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम संघीय संसदका दुबै सदनमा प्रस्तुत गर्दैछन् । जसअनुसार अर्थमन्त्री पौडेलले मंगलबार नै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटबारे विस्तृत ब्रिफिङ गरिसकेका छन् । अर्थमन्त्रीले उक्त ब्रिफिङमा...