Economic News

कुनको कतिले बढ्यो ? शेयर बजार घटेतापनि आज विभिन्न सेक्टरका कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ

३० आश्विन २०८२, बिहीबार १४:४२

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८ अंकले घटेर २४८७.१७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज विभिन्न सेक्टरका ४५ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...

लुम्बिनी स्पोर्ट्स अवार्डलाई केल्मीको प्रायोजन

३० आश्विन २०८२, बिहीबार १४:०९

नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीले सहयोग गर्ने भएको छ। आगामी मङ्सिर १८ गते नेपालगन्जमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डलाई केल्मीले सह–प्रायोजन गर्ने भएको हो। बिहीबार आयोजक लुम्बिनी स्पोर्ट्स अवार्ड संयोजक चाहना शाह र...

पेट्रोलको मूल्य घट्यो, १५९ रुपैयाँको प्रतिलिटर

२९ आश्विन २०८२, बुधबार १९:०३

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ । नयाँ कायम मूल्यअनुसार आज रातिबाट...

अर्थमन्त्रीद्वारा अमेरिकी उच्च पदस्थ अधिकारीहरु र विभिन्न दातृनिकाय सँग छलफल

२९ आश्विन २०८२, बुधबार ०५:५१

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा रहनु भएका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज २९ गते संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग नेपाल र संयुक्त राज्य अमेरिका बीचको आपसी व्यापार...

आजदेखि राजधानी काठमाडौंको भृकुटीमण्डपमा ‘तेस्रो तिहार फ्लोरा एक्स्पो – २०८२’ शुरु

२८ आश्विन २०८२, मंगलवार १५:३१

काठमाडौं। नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा आजदेखि राजधानी काठमाडौंको भृकुटीमण्डपमा ‘तेस्रो तिहार फ्लोरा एक्स्पो – २०८२’ शुरु भएको छ। ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ संघले आयोजना गरेको एक्स्पो आज देखि कार्तिक १ गते (५ दिन) सम्म संचालन हुनेछ...

अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता

२८ आश्विन २०८२, मंगलवार ०५:५६

एजेन्सि। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा रहनु भएका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज २८ गते विश्व बैंक समुहका प्रवन्ध निर्देशक आन्ना बेजर्डे र अन्तर्राष्ट्रिय मुद्रा कोषको उप...

हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन

२७ आश्विन २०८२, सोमबार १७:०२

काठमाडौं –  प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ। सूचीमा विपीन जोशीको नाम उल्लेख छैन। यस्तै अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन। सार्वजनिक गरिएका नामहरू पहिले नै सार्वजनिक...

राष्ट्रिय खाद्य बैंकको सिइओमा डा. शंकरनाथ उप्रेती, अध्यक्षमा किशोर कुमार प्रधान चयन

२६ आश्विन २०८२, आईतवार १९:०९

काठमाण्डौ। राष्ट्रिय खाद्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा. शंकरनाथ उप्रेती नियुक्त हुनु भएको छ । बैकको ५ औ बार्षिक साधारण सभाले उप्रेतीलाई सिइओको जिम्मेवारी दिएको  हो । यसअघि उप्रेती सोही बैकको संस्थापक अध्यक्षको रुपमा कार्यरत हुनुहुन्थ्यो ।...

नबिल एसएसईको लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड

२६ आश्विन २०८२, आईतवार १४:३०

काठमाडौँ। नबिल एसएसई सामाजिक समस्याहरू पहिचान गरी त्यसलाई सम्बोधन गर्ने व्यापारिक ढाँचा (Business Model) विकास गर्न चाहने व्यक्तिहरूका लागि एक महत्वपूर्ण मञ्च हो। यस कार्यक्रमले सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। नबिल एसएसई (Nabil School of Social Entrepreneurship) का...