२३ असार २०८३, मंगलवार ०२:२३
काठमाडौं, नेपाल उद्योग परिसंघ ९सीएनआई० को युवा संगठन सीएनआई युवा उद्यमी मञ्च ९सीएनआईवाइईएफ० ले सीइओ फोरमस् इन्जिनभन्दा परे, नेपालको अटोमोबाइल उद्योगको कथा (CEO’s Forum: Beyond the Engine: The Story of Nepal’s Automotive Industry)विषयक एक उच्चस्तरीय अन्तर्क्रिया सम्पन्न गरेको छ। कार्यक्रममा...
२२ असार २०८३, सोमबार २३:०८
काठमाडौं नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेका बेला वाणिज्य बैंकका सञ्चालकहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सामान्य छलफलभन्दा बढी अर्थपूर्ण रूपमा हेरिएको छ। बैंकिङ क्षेत्र तरलता, कमजोर कर्जा विस्तार, बढ्दो निष्क्रिय कर्जा (NPL) र नाफामा आएको दबाबसँग...
२२ असार २०८३, सोमबार २२:२६
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामढि चापागाईंले पदबाट राजीनामा दिएपछि नेपालको पुँजी बजार फेरि नेतृत्व र सुधारको बहसको केन्द्रमा पुगेको छ। उनले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष बुझाएको राजीनामा सोही दिन स्वीकृत भएको हो। राजीनामामा...
२२ असार २०८३, सोमबार २२:२०
काठमाडौं। एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाको दुईदिने नेपाल भ्रमणलाई केवल औपचारिक शिष्टाचार भ्रमणका रूपमा मात्र हेरिएको छैन। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारसँग हुने उनको भेटलाई नेपालको विकास साझेदारी, पूर्वाधार लगानी र आर्थिक कूटनीतिको दिशाबारे पहिलो अन्तर्राष्ट्रिय संकेतका...
२२ असार २०८३, सोमबार १९:००
काठमाडौँ। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष खेमबहादुर पाठकको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय याेजना अायाेगका उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गुणाकर भट्ट प्रमुख अतिथिका रूपमा...
२२ असार २०८३, सोमबार १८:४६
काठमाण्डौं। नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आउँदो २०८३ भाद्र ९ देखि १४ गते सम्म सवारी साधन, पार्टपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १८औं संस्करण “एचपि प्रेजेन्ट्स नाडा अटो शो २०२६”आयोजना गरिने भएको छ। उक्त...
२२ असार २०८३, सोमबार ०६:०३
काठमाडौं। पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महिला पर्यटन व्यवसायी सञ्जालले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा प्रवर्द्धनात्मक भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। नेपाल पर्यटन बोर्डको सहकार्यमा सञ्चालित उक्त अभियानअन्तर्गत पर्यटन क्षेत्रमा सक्रिय महिला...
२१ असार २०८३, आईतवार १२:०४
काठमाडौं, लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई (एमडी ३२५), नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं समर्पणले नवनिर्वाचित अध्यक्ष लायन दीपक कुमार अग्रवालको नेतृत्वमा लायन्स वर्ष २०२६–२७ को औपचारिक शुभारम्भ विविध सामाजिक सेवामूलक कार्यक्रममार्फत गरेको छ। क्लबले यस वर्षको मूल नारा “Caring by...
२० असार २०८३, शनिबार २३:१३
काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा नेपाल–भारत रियल–टाइम Person-to-Person (P2P) भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत नेपाल र भारतबीच व्यक्तिगत रूपमा छिटो, सुरक्षित र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सकिने बैंकले जनाएको छ। बैंकका अनुसार...