Economic News

मधेश प्रदेशमा हालको अनुदानको रासायनिक मलकोे कोटामा वृद्धि हुने

४ भाद्र २०८२, बुधबार १४:०३

काठमाडौं। मधेश प्रदेशलाई हाल छुट्टयाईएको रासायनिक मलको कोटा वृद्धि हुने भएको छ। हाल करिव २७.१६ प्रतिशत अनुदानको मल मधेश प्रदेशलाई छुट्टयाईएको छ । संघीय सरकाले गत साउन ७ गते मधेश प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्री...

महिलाहरुकै सङ्घर्षले वर्तमान उपलब्धि हासिल भएको होः परराष्ट्रमन्त्री

४ भाद्र २०८२, बुधबार १३:५७

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महिलाहरुको आफ्नै सङघर्षले महिला अधिकार र सशक्तिकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको हो भन्नुभएको छ। नेपाल महिला सङ्घद्वारा आज यहाँ आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका’ विषयक गोष्ठीको उद्घाटन गर्दै...

रासायनिक मलको उपलब्धता र वितरण लगायतका छलफलमा संघीय कृषिमन्त्री र सासंदहरुको टोली सहित मधेस प्रदेशमा

३ भाद्र २०८२, मंगलवार १९:१६

जनकपुर। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मधेशको कृषि क्षेत्रमा अहिले देखिएको समस्या सम्बोधन गर्न आफुले प्रदेश र स्थानीय सरकार सग समन्वय गरि पहलकदमी लिने बताउनु भएको छ। मधेस प्रदेशमा कृषिको अवस्था, सरकारले खडेरीका कारण विपद क्षेत्र घोषणा गरे...

स्वस्तिक लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

३ भाद्र २०८२, मंगलवार ०७:४४

काठमाडौं। स्वस्तिक लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज भदौ ३ गते अन्तिम दिन रहेको छ। कम्पनीले  साउन ३० गतेदेखि आम सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर...

एनएमबि बैंकको नयाँ अटो लोन योजनाः अब गाडी ७.१३% ब्याजदरमा किन्न पाइने

३ भाद्र २०८२, मंगलवार ०७:४१

काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यतिगत सवारि साधन किन्न सक्नेछन्।...

नेपाल रुबेला रोगमुक्त देश

३ भाद्र २०८२, मंगलवार ०५:५९

काठमाडौं। नेपाल रुबेला रोग मुक्त देश भएको छ। विश्व स्वास्थ्य संगठन (WHO) को दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालमा विगत तीन वर्षभन्दा बढी समयदेखि रुबेला भाइरसको संक्रमण सफलतापूर्वक निवारण भएको तथ्यलाई आधिकारिक रूपमा प्रमाणित गरेको छ। “यो ऐतिहासिक उपलब्धि नेपाल...

नाडा अटो सो आजदेखि शुरु हुँदै, प्रधानमन्त्रीले उदघाटन गर्ने

३ भाद्र २०८२, मंगलवार ०५:३२

काठमाडौँ । आजदेखि नाडा अटो सो २०२५ शुरु हुँदैछ। भृकुटीमण्डप १७औँ संस्करणको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । यो संस्करणमा १२५ भन्दा बढी प्रदर्शक स्टल, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधान र विन्टेज मोटर...

नेपाल युनाइट्सको पाँचौं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न

२ भाद्र २०८२, सोमबार १३:५८

काठमाडौं। नेपाल युनाइट्सले आफ्नो पाँचौं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण आज बुद्धनगरमा सम्पन्न भएको छ। यश कार्यक्रममा प्रमुख अतिथीका रूपमा माननीय प्रतीक्षा तिवारी उपस्थित रहनु भएको थियो। गत वर्षका गतिविधिहरूको विवरण प्रस्तुत गर्दै संस्थाले विद्यालयहरूमा लिडरशिप तालिम र अन्तरक्रिया...

नागरिक लगानी कोषको अध्यक्षमा घिमिरे नियुक्त

२ भाद्र २०८२, सोमबार १२:०४

काठमाडौं। नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त हुन भएको छ। उहाँलाई २०८२ भदौ ०१ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थसास्त्रमा एमफिल, अर्थसास्त्रमै एम.ए र एम.पी.ए गर्नु भएका घिमिरे नेपाल...