१९ असार २०८३, शुक्रबार १५:०२
E-7 भिसामा कोरिया जान G2G (Government-to-Government) प्रणाली अनिवार्य हुँदैन। E-7 र G2G (EPS/E-9) दुई फरक प्रणाली हुन्। E-7 भिसा विशेषगरी इन्जिनियरिङ, उत्पादन, वेल्डिङ, विद्युतीय, मेकानिकल, आईटी, अनुसन्धान, होटल तथा अन्य प्राविधिक र दक्ष पेशाका लागि प्रयोग हुने भिसा हो। योग्य...
१९ असार २०८३, शुक्रबार १३:०८
काठमाडौं। प्राइम बैंकले निष्कासन गरेको ६.२५ प्रतिशत ब्याजदरको डिबेन्चर २०९३ तोकिएको अवधिमा पूर्ण रूपमा बिक्री हुन नसकेपछि आवेदन दिने म्याद असार ३० सम्म थप्नु परेको छ। यसलाई केवल एउटा बैंकको डिबेन्चर बिक्रीको विषय मात्र नभई नेपाली पूँजी बजारमा स्थिर आम्दानी दिने...
१९ असार २०८३, शुक्रबार १२:४०
काठमाडौं। बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार तीनवटा ऋणपत्र जारी गर्दै कुल एक सय ५ अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ। छोटो अवधिमै यति ठूलो परिमाणमा ऋणपत्र जारी गर्ने निर्णयलाई बजारमा अधिक तरलता नियन्त्रण र मौद्रिक व्यवस्थापनलाई...
१९ असार २०८३, शुक्रबार ११:२३
काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७ हजार २ सय रुपैयाँले बढेको छ। मूल्य बढेर सुन प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य बढेर ४६१५ रुपैयाँ तोलामा पुगेको छ।
१९ असार २०८३, शुक्रबार ०७:३६
सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत शिक्षा, स्वास्थ्य, मानवियहित, वित्तीय साक्षरता लगायत अन्य विभिन्न जनसरोकारमा क्षेत्रहरुमा निरन्तर योगदान पुराउँदै आएको छ । यसै सिलसिलामा, समाजका लक्षितवर्गलाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यका साथ बैंकले देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...
१९ असार २०८३, शुक्रबार ०७:२५
तार्केश्वर नगरपालिकाले कराते खेलाडी एरिका गुरुङलाई बिहीबार नगदसहित सम्मान गरेको छ । इन्डोनेसियामा भएको २२ औं सिनियर एसियाली करातेमा कांस्य जितेकोमा एरिकालाई २५ हजार नगदसहित सम्मान गरिएको हो । सोही अवसरमा करातेका सन्तोष श्रेष्ठ, उसुका राजीव तामाङ र मुकेश पण्डितलाई...
१९ असार २०८३, शुक्रबार ०६:२१
काठमाडौं। नेपाल पर्यटन बोर्डले सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो) नेपालसँगको सहकार्यमा ट्राभल एण्ड टुर एजेन्सीहरुलाई काठमाडौंमा कर र कानुनी अनुपालनासम्बन्धी तालिम दिएको छ । काठमाडौंमा दुई दिने तालिम बिहीबारदेखि सुरु भएको हो । तालिममा विभिन्न ट्राभल तथा...
१९ असार २०८३, शुक्रबार ०३:३१
“अवैध एजेन्ट’माथि सरकारको डिजिटल घेरा, छापा, उजुरी र डाटा विश्लेषण एकैसाथ” काठमाडौं। वैदेशिक रोजगारीका नाममा हुने ठगी, आर्थिक शोषण र अवैध एजेन्टको सञ्जालविरुद्ध सरकारले अब परम्परागत अनुगमन मात्र होइन, डिजिटल निगरानी र डाटामा आधारित कारबाही सुरु गरेको छ। युवा तथा रोजगार...
१९ असार २०८३, शुक्रबार ००:०१
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि देशका विभिन्न स्थानमा केही निजी पेट्रोल पम्पले केही समयका लागि इन्धन बिक्री रोकेको घटना देखिएको छ। मूल्य समायोजन लागू भएसँगै पुरानो मूल्यमा खरिद गरिएको मौज्दातबाट घाटा हुने भन्दै केही पम्प सञ्चालकले बिक्री स्थगित...