Economic News

भौतिकरुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुको लागि अनलाइन मार्फत निर्वाचन मतदानको व्यवस्था गर्नु: परराष्ट्र मन्त्रालय 

२१ माघ २०८२, बुधबार ०८:३७

काठमाडौं। परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा विधान अनुसार अनलाइन सहभागिता समेत सुनिश्चित गरी सञ्चालन गर्न पत्रमार्फत राय दिएको छ। मन्त्रालयले संघलाई पठाएको पत्रमा  “गैरआवासीय नेपाली संघको विधान २००३ (संसोधन २०२२) को दफा १४ र सोही विधानको...

Malaysia–Nepal Education Collaboration Highlighted at “Study in Malaysia” Networking Dinner in Kathmandu

२० माघ २०८२, मंगलवार २१:४१

Kathmandu, Nepal: A high-level Malaysian delegation comprising senior diplomatic officials and education sector leaders participated in the “Study in Malaysia” Networking Dinner held in Kathmandu, reinforcing Malaysia’s commitment to strengthening educational collaboration with Nepal. The event was graced by the...

अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ चितवनमा, डेरी उद्योगको आधुनिकीकरणमा टेवा पुग्ने

१९ माघ २०८२, सोमबार १५:४८

चितवन। डेरी उद्योगको प्रवर्द्धन, प्रविधि हस्तान्तरण तथा किसानदेखि उद्योगी र उपभोक्तासम्मको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ चितवनमा आयोजना हुने भएको छ। एक्स्पो भरतपुरस्थित प्रदर्शनी केन्द्रमा २०८२ साल माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका...

एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा

१९ माघ २०८२, सोमबार ११:५०

‘एक मन र एक संगठन’ को संकल्पसहित १५ बुँदे प्रतिबद्धता सार्वजनिक जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष रोबिन शेरचनले आगामी सन् २०२५-२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आइतबार जापानको...

फागुन महिनाको ३० गते देखि चैत महिनाको २ गतेसम्म १२औँ गैर आवासीय नेपाली विश्व सम्मेलन तथा बृहत अन्तर्राष्ट्रिय महाधिवेशन आयोजना हुने

१९ माघ २०८२, सोमबार ११:४६

काठमाडौं। गैर आवासीय नेपालीहरूसँग सम्बन्धित विषयमा नेपाल सरकार, परराष्ट्र मन्त्रालयले सम्पर्क निकायको रूपमा भूमिका निर्वाह गरिरहेको व्यहोरा सर्वविदितै छ। सोही हैसियतमा मन्त्रालयले गैर आवासीय नेपाली संघको आवधिक रूपमा हुने विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको आयोजनामा आवश्यक सहयोग तथा सहजीकरण गर्दै...

एनआरएनए आईसीसीको बेथितिबारे एनआरएनए यूकेको ध्यानाकर्षण, कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी

१८ माघ २०८२, आईतवार २२:०७

एल्डरशट/लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संस्थागत एकता, विधिको शासन र आर्थिक पारदर्शिताका विषयमा एनआरएनए आईसीसीको गम्भीर ध्यानाकर्षण गराएको छ । अध्यक्ष महेश श्रेष्ठलाई इमेलमार्फत आधिकारिक पत्र पठाउँदै एनआरएनए) यूकेले खबरदारी गरेका हो। एनआरएनए यूकेका अनुसार १८ जनवरी २०२५ मा...

ईपीएस आन्दोलनले कोरिया–नेपाल श्रम सहकार्यमा तनाव

१८ माघ २०८२, आईतवार १९:०९

दक्षिण कोरियाले नेपालमा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कार्यरत आफ्ना मानव संशाधन विभाग (एच–आरडी) का कर्मचारीको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। सुरक्षाको अवस्था बिग्रिए कर्मचारी फिर्ता बोलाउनुपर्ने र त्यसपछि पुनः नेपालमा एच–आरडी कर्मचारी पठाउन नसकिने चेतावनी कोरियाले दिएको छ।...

Nepal Sales Mission renews and strengthens Tourism Trade Ties in Kolkata

१८ माघ २०८२, आईतवार १५:२१

Kathmandu: The Nepal Sales Mission in Kolkata was successfully organized on Friday, 30 January 2026, bringing together key tourism stakeholders from Nepal and India to strengthen bilateral tourism cooperation and business partnerships. The B2B networking event was jointly organized by...

नेपाललाई ८ अर्ब अनुदान दिने भारतको घोषणा, भारतको बजेट: नेपाललाई अनुदान भन्दा थपिए चुनौती

१८ माघ २०८२, आईतवार १२:०७

काठमाडौं। भारत सरकारले आर्थिक वर्ष २०२६/२७ का लागि सार्वजनिक गरेको बजेटले नेपाललाई ८ अर्ब भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरे पनि यसको दीर्घकालीन प्रभाव अनुदानभन्दा धेरै गहिरो हुने देखिएको छ। सतहमा हेर्दा यो सहयोग सकारात्मक देखिए पनि भारतले गरेको कर...