४ माघ २०८२, आईतवार २१:३६
काठमाडौं। नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन र नियमावली भएपनिे पूर्ण कार्यान्वयन अझै संस्थागत हुन नसकेको प्रतिवेदनको संकेत छ। स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जालका सचिव पूर्णभक्त दुवालका सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि बनेका सार्वजनिक स्वास्थ्य नीतिमा सुर्ती उद्योगको हस्तक्षेप विश्वव्यापी...
४ माघ २०८२, आईतवार २१:०९
काठमाडौं- नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन्...
४ माघ २०८२, आईतवार २१:०२
काठमाडौँ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले स्थानीय तहमा स्थापना गरिएका रोजगार सेवा केन्द्रबाट बेरोजगार युवालाई प्रभावकारी रूपमा रोजगार उपलब्ध गराउन नसकिएको जनाएको छ। आईएलओले सार्वजनिक गरेको आफ्नो पहिलो अध्ययन प्रतिवेदनमा रोजगारसम्बन्धी नीति र ऐनले व्यवस्था गरेअनुसार सेवा प्रवाह हुन नसकेको उल्लेख...
३ माघ २०८२, शनिबार २१:१२
काठमाडौं। सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान, नेपालबीच सहमति भएको छ। सिंहदरबारमा आज सम्पन्न वार्तापछि महाभियानले अघि सारेका २७ बुँदे मागमा दुवै पक्षबीच सहमति जुटेको हो। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको वार्तामा सरकारका तर्फबाट सञ्चार तथा...
३ माघ २०८२, शनिबार १०:०६
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ। आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको एकताको महाधिवेशन स्टेरिङ कमिटीमा कुरा नमिल्दा मार्च महिनाका लागि सारिएको हो। गत नोभेम्बर ३० मा प्रधानमन्त्री सुशील कार्कीको उपस्थितिमा महेश...
३ माघ २०८२, शनिबार ०९:३४
चितवन । कृषि तथा पशुपन्छी मन्त्रालय वागमती प्रदेशका मन्त्री मदुसुदन पौडेलले कृषिजन्य व्यवसायिक उत्पादनको लागि विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्ने बताउनु भएको छ। चितवन प्रर्दशनी केन्द्रमा आजबाट शुरु भएको आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पोको उद्धघाटन गर्ने क्रममा...
३ माघ २०८२, शनिबार ०८:४२
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै विगतका तिक्ततालाई बिर्सेर पार्टीलाई आगामी दिनमा...
३ माघ २०८२, शनिबार ०८:३५
काठमाडौँ । नेपाली काँग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको देउवापक्षीय केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने आयोगको निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको हो। आज बिहान पार्टीको...
३ माघ २०८२, शनिबार ०७:०३
काठमाडौं, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन का क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा नागरिक लगानी कोषले एकाउन्न लाख रुपैयाँ सहयोग गरेको छ। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको...