Economic News

भारतीय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीकोे पदबाट राजिनामा

१९ असार २०७६, बिहीबार ०९:०७

इकोनोमिक खबर, काठमाण्डौ । भारतीय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले औपचारिक रुपमा पदबाट राजिनामा दिनुभएको छ । लोकसभा चुनावमा भोग्नु परेको हारको जिम्मेवारी लिँदै उहाँले औपचारिक रुपमा आजबाट अध्यक्ष पदमा नरहेको घोषणा गर्नुभएको हो । गान्धीले यस अघि नै राजिनामा...

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

१६ असार २०७६, सोमबार १४:०७

स्थानिय संवाददाता।नारायणगढ–मुग्लिन सडकखण्डमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिनका लागि छुटेको ना ६ ख २६ ५९ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बा ८० प ८६५७ नम्बरको मोटरसाइकललाई...

टेक्सासमा एक जहाज दुर्घटना १०को मृत्यु,

१६ असार २०७६, सोमबार १४:०७

एजेन्सी। अमेरिकाको टेक्सासमा एउटा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । जहाज उड्ने क्रममा टेक्सासको एडिसन म्यूनिसिपल एयरपोर्टमा दुर्घटना भएको हो । आवश्यक उचाई लिन नसकेपछि जहाज एक ह्यांगरमा घुसेको थियो । त्यसपछि आगलागी भएको विमानमा सवार...

अझै मनसुन सक्रिय हुने संभावना न्यून

१६ असार २०७६, सोमबार १२:०७

ईकोनोमोमिक खबर, काठमाडौं। यो बर्षको मनसुन ढिलागरी शुरु हुने भएको छ। बंगालको खाडीबाट आउने बादल पनि कमजोर भएका कारण राम्रोसंग पानी पर्न नसकेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। तर अबको हप्ता पछि भने मनसुन सकृय...

प्रदेश २ का व्यावसायीहरुको मूल्य अभिवृद्धि करको नियम संशोधनको विरोध

१५ असार २०७६, आईतवार १९:०६

ईकोनोमिक खबर, काठमाडौं। आन्तरिक राजश्व विभागले मूल्य अभिवृद्धि करको नियम संशोधन गरेकोमा प्रदेश २ का होटल तथा पर्यटन व्यावसायीहरुले आपत्ति जनाएका छन् । नेपाल होटल तथा पर्यटन व्यावसायि महासँघ प्रदेश २ ले आज जनकपुरमा पत्रकार सम्मेलन गरी संशोधन फिर्ता लिन...

नेप्से सूचक बढ्दा सामान्य अङ्कमा र घट्दा दोहोरो अङ्कमा

१५ असार २०७६, आईतवार १६:०६

  ईकोनोमिक खबर, काठमाडौं। आज असार १५ मुलुकभर उल्लासपूर्ण वातावरणमा रोपाइँ कार्यक्रम गरि धान दिवस मनाइरहेका छन् । मौसमले साथ नदिए पनि रोपाईं भईरहेको सन्देश प्रवाहित भइरहेको छ । तर त्यही दिन नेपाल स्टक एक्सचेन्ज मा भएको सेयर कारोबार भने...

यस बर्षको एसईई नतिजा आज सार्वजनिक

१२ असार २०७६, बिहीबार १६:०६

ईकोनोमिक खबर, काठमाडौ। यस बर्षको एसईई नतिजा आज सार्वजनिक हुदैछ। परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक बसेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड, २०७५ सालमा संचालिक कक्षा १० को परिक्षामा करिब ४ लाख विद्यार्थी...

चीनको छेन्दु नगरले प्रदान गर्यो काठमाडौं महानगरपालिकालाई दुईवटा ब्रुमर उपहार

२ असार २०७६, सोमबार १२:०६

काठमाडौं । काठमाडौं महानगरपालिकालाई चीनको छेन्दु नगरले दुईवटा ब्रुमर उपहार स्वरुप प्रदान गर्यो। काठमाडौं, राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा चीनको छेन्दु नगरका उपमेयर निउ छिङ्पाओेले काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यलाई ब्रुमरको साँचो हस्तान्तरण गरेको हो। दुवै ब्रुमरको साँचो हस्तान्तरण कार्यक्रम...

आगामी बर्षका लागी ७ प्रादेशीक बजेट सार्वजानीक हुदै, गत बर्षको औषतमा २२ प्रतिशत बजेट खर्च..

१ असार २०७६, आईतवार १३:०६

ईकोनोमिक खबर, काठमाडौं। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने कानुनमा व्यवस्था गरे बमोजिम प्रदेश सरकारहरुले आज बजेट सार्बजनिक गर्न लागेका हुन्। १ नम्बर प्रदेशले ०७५/०७६का लागी करिब ३६ अर्ब रुपैयाँको बजेट...