Economic News

उत्कृष्ट तीन आन्तरिक राजस्व कार्यालय र तीन करदाता सेवा कार्यालय र १० कर्मचारीलाई सम्मान

१ मंसिर २०८१, शनिबार २१:५१

काठमाडौँ । आन्तरिक राजस्व विभागले उत्कृष्ट तीन आन्तरिक राजस्व कार्यालय र तीन करदाता सेवा कार्यालय र १० कर्मचारीलाई सम्मान गरेको छ । शनिवार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आर्थिक वर्ष २०८०–०८१ मा उत्कृष्ट काम गर्ने करदाता सेवा कार्यालयलाई सम्मान...

स्थानीय तह उपनिर्वाचन: आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन

१ मंसिर २०८१, शनिबार २१:२३

काठमाडौं : यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता...

करको सदुपयोग राष्ट्र समृद्धिको आधार : अर्थमन्त्री पौडेल

१ मंसिर २०८१, शनिबार १४:२२

काठमाडौं,  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताउनु भएको छ ।  राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले राज्यलाई कर तिर्नु नागरिकका...

१३ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा

१ मंसिर २०८१, शनिबार ०७:३०

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नागरिक लगानी कोषले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.६२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोहीमा कम्पनीले २६ करोड ४८...

२९ औँ सम्मेलन (कोप–२९) मा सहभागी भएर राष्ट्रपति आज स्वदेश फर्कने

३० कार्तिक २०८१, शुक्रबार ०८:४६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा सहभागी भएर आज नेपालका लागि प्रस्थान गरेका छन् । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट शुरु भएको कोप–२९ उहाँ मा...

वन विनास रहित वस्तुनिर्यात सम्बन्धी इयुको नयाँ नियम आउँदै

२९ कार्तिक २०८१, बिहीबार २१:३६

काठमाडौं। युरोपियन युनियन (इयु) ले लागूगर्न लागेको डिफरेस्टेसनफ्री प्रडक्ट रेगुलेसन (वन विनाश रहित उत्पादन सम्बन्धी नियम) का कारण नेपालका उत्पादक र निर्यातकले युरोपियन राष्ट्रहरूमा निर्यातको लागि नयाँ नियामक प्रावधानहरूपालना गर्नुपर्ने भएको छ। उक्त नियमले तोकेका आवश्यकताहरूबारे कफी मूल्य क्षेत्रका सरकारी...

जलवायु न्याय दिनमा कोप २९ सफल हुनेछ भन्ने मेरो पूर्ण विश्वास छ”, राष्ट्रपति पौडेल

२८ कार्तिक २०८१, बुधबार १९:५१

काठमाडौँ, कात्तिक २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृतरुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।  अजरबैजानको बाकुमा सोमबारदेखि शुरु भएको कोप २९ सम्मेलनका क्रममा बुधवार ...

अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर

२८ कार्तिक २०८१, बुधबार १०:२९

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरूलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।   अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा...

बाढीपहिरोबाट पूर्ण रुपमा क्षतिग्रस्त भएका घरधुरीलाई  सहयोग

२२ कार्तिक २०८१, बिहीबार २०:२०

काठमाडौंः ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ मा बाढीपहिरोबाट पूर्ण रुपमा क्षतिग्रस्त भएका घरधुरीलाई  सहयोग गरिएको छ । डा. ट्रुङ्गरम ग्याल्टुङ रिम्पोछेद्वारा स्थापित संस्थाहरू युनाइटेड ट्रुङ्गरम बौद्ध फाउण्डेसन र धर्मकाया सेन्टर फर रिसर्च एण्ड वेलबिइङले पूर्ण रुपमा घर क्षतिग्रस्त भएका...

ताजा समाचार