१५ भाद्र २०७७, सोमबार २१:०८
सेयर बजार परिसुचक नेप्से आज २५ अंकले बढेको छ । आज ९६ लाख कित्ता सेयर ४ अर्ब रुपैयाँको कारोवार भएको छ । मन्त्रिपरिषदको हेरफेरको चर्चा संगै बजारमा हरियाली आएको हो । अंक १६ सय नजिक पुग्ने विश्लेषण हुन थालेको छ ।...
१५ भाद्र २०७७, सोमबार १६:०८
एजेन्सि। भारत र चीनबिच सीमाक्षेत्र लद्दाखमा फेरी तनावपूर्ण स्थिति रहेको छ। भारतीयका अनुसार चिनियाँ जनमुक्ति सेनाले शनिबार र आइतबार राति पूर्वी लद्दाखको प्याङगोङ त्सो ताल क्षेत्रमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेको बताएको छ। आइतबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाका...
१४ भाद्र २०७७, आईतवार २१:०८
ईकोनोमिक खबर, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यसै हप्ता मन्त्रिपरिषदक हेरफेरको तयारी गरेका छन। मन्त्रिपरिषद हेरफेरको चर्चा संगै नेकपाका नेताहरु नेताको दैलो चहार्न थालेका छन । मन्त्रिपरिषदको पुरै सेट परिवर्तन गर्ने कि दुई वर्ष पुरागरेका मन्त्रीलाई मात्र फेर्ने भन्ने निर्णय...
१४ भाद्र २०७७, आईतवार १९:०८
ईकोनोमिक खबर काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रुस, फिनल्याण्ड र इन्डोनेसिया संग हवाइ सम्झौता प्रकृया अघि बढाउने तयारी गरेको छ। आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले इन्डोनेसिया,...
११ भाद्र २०७७, बिहीबार २०:०८
कुलमानलाई प्राधिकरणमा नियुक्ती दिइएको छैन, सरकार । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक अहिले सम्म कोही पनि नियुक्ती नभएको सरकारी प्रवक्ताले बताएका छन । विहीवारको नियमीत पत्रकार सम्मेलनमा बोल्दै संचार मन्त्री युवाराज खतिवडाले सामाजिक संजालले मात्रै नियुक्ती गरेको बताए । भदौं...
९ भाद्र २०७७, मंगलवार २१:०८
ईकोनोमिक खबर, काठमाडौं। नेपाली श्रमिकलाई सस्तो टिकटमा घर फर्काएर उदारणिय काम गरेकी ओमान स्थित नेपाली राजदूत सर्मिला पराजुली, ढकालले ओमानमै नेपाली दुतावास बनाउने कार्य अघि बढाउनु भएको छ। यो सम्झौतासँगै समग्र खाडी क्षेत्रमा आफ्नै भवन हुने पहिलो नेपाली दूतावास हुने...
९ भाद्र २०७७, मंगलवार २१:०८
एप्लाइ जब प्रालिले आफनो व्यवसायिक यात्राको थालनी , निर्देशक पाण्डे भन्छन, श्रमिक र रोजगारदाताको पुल बन्छौं । गरेको छ । बेरोजगार व्यक्तिहरुलाई रोजगारदाता कम्पनीमार्फत रोजगारीका अनेकन अबसर प्रदान गर्ने उद्देश्यले सञ्चालित उक्त अनलाइन पोर्टलमा अन्य बिशेष प्रकारका सेवाहरुसमेत उपलब्ध...
९ भाद्र २०७७, मंगलवार २१:०८
गरेको छ । बेरोजगार व्यक्तिहरुलाई रोजगारदाता कम्पनीमार्फत रोजगारीका अनेकन अबसर प्रदान गर्ने उद्देश्यले सञ्चालित उक्त अनलाइन पोर्टलमा अन्य बिशेष प्रकारका सेवाहरुसमेत उपलब्ध रहेका छन् । नेपालमा सञ्चालित अन्य रोजगारमुलक कम्पनीहरु भन्दा फरक बिशेषता, सेवा र सुविधासहितको यस कम्पनीले धेरै...
९ भाद्र २०७७, मंगलवार ०८:०८
ईकोनोमिक खबर, काठमाडौं। उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट टे«सिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ । कन्ट्याक्ट टे«सिङ गरेका व्यक्तिको पीसीआर परीक्षण गर्न सूक्ष्म योजना बनाई तत्काल स्वास्थ्य...