Economic News

अर्थ र संचार मन्त्रालयको नेतृत्व प्रमले सम्हाल्ने; मन्त्रिपरिषद विस्तार अनिश्चित ।

१९ भाद्र २०७७, शुक्रबार २१:०९

अर्थ, सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका डा। युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएपछि रिक्त भएका ती सबै मन्त्रालयको जिम्मेवारी हाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्ने भएका छन्। उनले दिएको राजीनामाको जानकारी र मन्त्रालयको जिम्मेवारीमा गरिएको हेरफेरको जानकारी केहीबेरअघि...

शिक्षा सुधारमा विश्व बैंकका १ अर्ब २७ करोड सहयोग, विद्युतिय माध्यमबाट पढाईमा सहयोग पुग्ने विश्वास ।

१९ भाद्र २०७७, शुक्रबार २१:०९

  विश्व बैंकले नेपालमा सिकाईको स्तर सुधार्न गर्नका लागि १ करोड २५ लाख अमेरिकी डलर अर्थात् १ अर्ब २७ करोड रुपैयाँ बराबरको अनुदान दिएको छ । सिकाईको स्तर सुधार गर्न तथा उत्थानशील शिक्षा क्षेत्रको निर्माणका लागि कोभिड–१९ संकटबीच उक्त अनुदान...

मन्त्रिपरिषदको बैंठक बस्दै खतिवडालाई विदाइ गरिदै ।

१९ भाद्र २०७७, शुक्रबार ०९:०९

ईकोनोमिक खबर, काठमाडौं। मन्त्रिपरिषदको बैंठक अहिले साढे ११ बजे बस्ने भएको छ। आजको मन्त्रिपरिषद बैंठकले राष्ट्रियसभामा बामदेव गौतमलाई लैजान सिफारिस गर्नेछ। त्यस्तै आजै अर्थमन्त्री युवराज खतिवडालाई विवाद गरिने एक मन्त्रीले इकोनोमिक खबरलाई जानकारी दिए। सिसिएमसीले गरेका कामका बारेमा पनि समिक्षा...

राष्ट्रियसभामा वामदेवको सिफारिस संगै युवराज खतिवडाको च्याप्टर क्लोज ।

१८ भाद्र २०७७, बिहीबार २०:०९

नेकपा सचिवालयले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय संगै अर्थमन्त्री युवराज खतिवडाको पुन मन्त्रीहुने च्याप्टर क्लोज भएको छ । सचिवालय बैंठकपछि इकोनमिक खवरको सम्पर्कमा आएका एक सचिवालय सदस्यले प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्यका अरु कसैलाई राजिनामा नगराए अर्थमन्त्रीको च्याप्टर क्लोज भएको...

होम डेलिभरी सेवा संचालन सम्बन्धी मापदण्ड स्वीकृति; शुक्रवार बाट लागु हुने ।

१८ भाद्र २०७७, बिहीबार २०:०९

  ईकोनोमिक खबर, काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मापदण्ड आज स्वीकृत भएको र शुक्रबारदेखि लागू हुने जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको...

नेकपामा नयाँ अर्थमन्त्रीको खोजी ?

१७ भाद्र २०७७, बुधबार २३:०९

  नेपाल कम्युनिष्ट पार्टीमा नयाँ अर्थमन्त्रीको खोजी सुरु भएको छ । राष्ट्रिय सभामा सचिवालय सदस्य बामदेव गौतमले जाने दावी गरेपछि नयाँ अर्थमन्त्रीको खोजी भएको हो । ९ सदस्य सचिवालयले गत वैशाखमै बामदेव गौतमलाई सिफारिस गरेको थियो । गौतम यस अगाडीको...

विहीवार बाट राजधानिको निषेधाज्ञा खुकुलो ; अत्यावशेक पसल विहान ११ बजेसम्म खुल्ने ।

१७ भाद्र २०७७, बुधबार २३:०९

राजधानी उपत्याकामा निषेधाज्ञा खुकुलो पारिएको छ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैंठकले सिफारिस बमोजिम खुकुलो पारिएको हो । अब विहान ११ बजेसम्म पसल खुला हुन पाउने छन । त्यस्तै दिउँसो २ बजेपछि निर्माण साम्रगीका पसल र ढुवानी निश्चित सर्तसहित...

रासायनिक मल ल्याउन प्रधानमन्त्रीको लविङ ; कृषि मन्त्री भुषाल असफल हुँदै

१६ भाद्र २०७७, मंगलवार २२:०९

ईकोनोमिक खबर,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बंगलादेशी प्रधानमन्त्री सेख हसिना वाजेदसंग टेलिफोन वार्ता गरेका छन् । टेलिफोनमा प्रधानमन्त्रीले पैंचोमा रासायनिक मल उपलब्ध गराउन आग्रह गरेको बुझिएको छ। क्षेत्रिय व्यापार र सम्बन्ध सुधारका बारेमा कुराकानी भएपनि प्रधानमन्त्रीको चासो मलमा रहेको...

भोलि बाट अन्तराष्ट्रिय उडान सुचारु हुने , आन्तरिक उडान भने अनिश्चित ।

१५ भाद्र २०७७, सोमबार २१:०८

  मंगलवारबाट अन्तराष्ट्रिय उडान सुचारु गरेको छ । वायुसेवा कम्पनीलाई निश्चित सर्तसहित उडान खोलिएको पर्यटन मन्त्री योगेश भट्टराईले इकोनमिक खवरलाई जानकारी दिए । पिसिआर परिक्षण सहज भएका देशबाट मात्र नियमित उडान सुचारु गर्ने लागिएको हो । यस संगै चार्टर्ड उडानका...