१६ आश्विन २०८०, मंगलवार १५:५७
काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको हो । दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको हो । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको...
१६ आश्विन २०८०, मंगलवार ०३:३५
काठमाडौँ । गोरखापत्र दैनिकका पत्रकार चाँदनी हमाल इयु ह्युमन राइट्स अवार्ड २०२३ बाट सम्मानित हुनु भएको छ । उहाँसहित द राइजिङ नेपालका पत्रकार आशिष मिश्र र कैलालीकी पत्रकार उन्नती चौधरी पनि सो अवार्डबाट सम्माति हुनुभयो । सोमबार नेपालस्थित युरोपियन युनियनको राजदूतावासमा आयोजित...
१५ आश्विन २०८०, सोमबार १६:२४
काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा उद्योग मन्त्रालयका बहालवाला सचिवसहित सात भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले, उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, नेपाल...
१४ आश्विन २०८०, आईतवार २०:१०
रसुवा । रसुवाको गोसाईकुण्ड गाउँ पालिका वडा नं ६ धुन्चे स्थित बालमन्दिरको प्राङ्गणमा सिप्ला सेक्युरिटीज प्रालिको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजित लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा वित्तीय साक्षरता, महिला स्वास्थ्य, सानो उद्योगको परियोजना...
१४ आश्विन २०८०, आईतवार १६:५५
काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आइतबार आयोजित विशेष समारोहबीच ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८०’ को पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा संयुक्त रूपमा आयोजित उक्त...
१० आश्विन २०८०, बुधबार १०:२८
कायारो । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गर्नुभएको छ । इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा गभर्नरहरूको बिजिनेश राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा...
९ आश्विन २०८०, मंगलवार ०९:४३
काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त हुन सफल भएका छन् । राष्ट्रिय बाणिज्य बैंकमा लामो समय काम गरेका उनलाई कोष सञ्चालक समितिले सोमबार चार बर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो । अधिकारी राष्ट्रिय बाणिज्य बैंकको...
६ आश्विन २०८०, शनिबार १७:०६
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक (एआइआइबि)को बार्षिक बैठकमा सहभागी हुन इजिप्टको राजधानी कायरो प्रस्थान गर्नु भएको छ । उहाँले एआइआइबिको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउनु हुनेछ । उहाँको साथमा राजस्व सचिव डा. रामप्रसाद घिमिरे र...
३ आश्विन २०८०, बुधबार १९:५५
ईकोनोमिक खबर ,काठमाण्डौं। सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गमाध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी...