२५ आश्विन २०८०, बिहीबार १०:००
मोरक्को (मराकेस) । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गर्नुभएको छ । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षिय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै...
२५ आश्विन २०८०, बिहीबार ०३:०४
मोरक्को । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा विश्व बैक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरु क्रमश: विम्पी सपुत्रा र याती कुर्निआतीले गर्नुभएका प्रस्तुतिहरुमा प्रतिकृया दिंदै नेपालका अर्थमन्त्री तथा विश्वबैंक समूहका गभर्नर डा. प्रकाशशरण महतले हामी बसोबास...
२४ आश्विन २०८०, बुधबार २३:१४
काठमाडौं : नेपाल सरकारले इजरायलमा रहेका नेपालीको उद्धार गर्न नेपाल एयरलाइन्सको जहाज पठाउने भएको छ। नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले इजरायलमा जहाज पठाउने तयारी भइरहेको बताए। उनले अन्नपूर्णसँग भने,‘पर्यटन मन्त्रालयले जहाज तयारी अवस्थामा राख्नु भन्ने निर्देशन गरेको छ। सोही...
२२ आश्विन २०८०, सोमबार १३:३१
काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ११ सय नाघेको छ । गत शनिबार आक्रमण सुरु भए यता अहिलेसम्म ११ सय मानिसको मृत्यु भएको पुष्टि भएको र १ लाख २३ हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघलाई उदृत गर्दै...
२२ आश्विन २०८०, सोमबार ०६:५३
एजेन्सी काठमाडौँ। इजरायल र प्यालेस्टाइनबिचको युद्धमा छ सय इजरायली र ३७० जना प्यालेस्टिनीको मृत्यु भएको छ । एक सयभन्दा बढी इजरायली सेना र सर्वसाधारणलाई प्यालेस्टिनी इस्लामिक समूह हमासले अपहरण गरेको बिबिसीले जनाएको छ । शनिबार अप्रत्यासित रूपमा इस्लामिक समूह हमासका लडाकुहरूले...
२२ आश्विन २०८०, सोमबार ०६:३३
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन मोरक्कोको माराकेश प्रस्थान गर्नु भएको छ । अक्टोबर ९ देखि १५ सम्म हुने बैंकको बैठकको मूल नारा 'ग्लाेबल एक्सन, ग्लाेबल इम्प्याक्ट' भन्ने रहेको छ । बैठकमा विश्व आर्थिक...
१८ आश्विन २०८०, बिहीबार २१:०३
काठमाडौं । बदलिदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले सुझाव दिनुभयो । स्थापनाको नवौं वर्ष पूरा भएको अवसरमा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको सिपमूलक तालिमका...
१७ आश्विन २०८०, बुधबार १८:५५
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच शिष्टाचार भेटघाट भएको छ । भेटघाटका अवसरमा अर्थमन्त्री महतले एमसीसी अन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, बजेट सीमा र स्कोप अनुरुप...
१६ आश्विन २०८०, मंगलवार १८:४९
ईकोनोमिक खबर। उत्तर अमेरीकी राष्ट्र जमैकामा आज ६० भन्दा बढी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो । जब अज्ञात रूपमा भांग जस्तै बस्तुले भरिएको क्यान्डी खाएको थियो, सरकारी अधिकारीले बताए । शिक्षा र युवामन्त्री फेभल विलियम्सका अनुसार ७...