२१ कार्तिक २०८०, मंगलवार १७:०६
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै लगानी गर्न आह्वान गर्नुभयो । उहाँले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताउनुभयो । नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी क्षेत्रका...
१८ कार्तिक २०८०, शनिबार ०२:५६
पश्चिम नेपालमा शुक्रबार राति आएको भुइँचालोले अहिलेसम्म कम्तिमा २३ जनाको मृत्यु भएको पुष्टि भएको छ। रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने जाजरकोटको भेरी नगरपालिकामा ९ जनाको मृत्यु भएको छ। जाजरकोटको खलंगामा केही घरहरू भत्किएको बारेकोट गाउँपालिकाका प्रमुख...
१५ कार्तिक २०८०, बुधबार ११:०७
बेलायत । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेलायतको तर्फबाट नेपालको नवीकरणीय उर्जामा लगानीका लागि आग्रह गर्नुभएकाे छ । संयुक्त अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा भएकाे भेटवार्ताका क्रममा अर्थमन्त्री डा. महतले यस्ताे आग्रह गर्नुभएकाे हाे । उहाँले...
३ कार्तिक २०८०, शुक्रबार २२:३६
काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ। कम्पनीले शुक्रबारदेखि लागु हुनेगरी जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो। सरकारले यसअघि १० रुपैयाँ छुट दिँदै जिउँदो...
३ कार्तिक २०८०, शुक्रबार २२:१६
हेटौँडा। मकवानपुरको बकैया गाउँपालिका ५ तीनतलेमा शुक्रवार ४ बजेर २० मिनेट जाँदा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार ३६ जना घाइते भएक छन । उहाँहरुको उपचार मकवानपुरको हेटौडा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । धरान चतरा...
३ कार्तिक २०८०, शुक्रबार ०६:३३
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ५ स्थित लेलेमा हेरिटेज हेभन हिल्स कोलोनीले बंगला तथा घडेरीको बुकिङ खुलाएको छ । ललितपुरको सातदोबाटोबाट १३ किलोमिटर दुरीमा रहेको लेले बसपार्क नजिकै ५१ रोपनी क्षेत्रफलमा कोलोनीको काम गरिरहेको कम्पनीले घर तथा घडेरीको बुकिङ खुल्ला...
२७ आश्विन २०८०, शनिबार ०९:४५
सोलुखुम्बु । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ । आज बिहान लुक्लाबाट पर्यटक लिन लोबुचे उडेको मनाङ एअरको नाइन एनएनजे कलसाइन भएको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक श्रेष्ठले जानकारी...
२७ आश्विन २०८०, शनिबार ०८:३५
मोरक्को । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शिता नेपाली माटो सुहाउँदो सुधार गर्ने प्रतिबद्धता गर्नुभएको छ । डा. महतले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का एशिया प्रशान्त हेर्ने उप प्रबन्ध निर्देशक बो लीसँग भेटवार्तामा यस्तो प्रतिबद्धता गर्नुभएको हो । भेटवार्तामा...
२५ आश्विन २०८०, बिहीबार २०:२९
काठमाडौं। इजरेयलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थीहरु आज राति नेपाल एयरलाईन्सको जहाजबाट काठमाडौं आइपुग्नेछ । हमास र इजरेयल बिच भएको द्धन्द्धको चपेटामा फसेका नेपाली विद्यार्थीहरुलाई नेपाल सरकारको आकस्मिक निर्णय बमोजिम नेपाल एयरलाइन्सको उद्धार उडानमा जम्मा २५३ नेपाली विद्यार्थी...