Economic News

कञ्चनपुरमा स्मार्ट प्रम्प्टिङसम्बन्धी एआई वेबिनार आज सम्पन्न हुँदै

१९ बैशाख २०८२, शुक्रबार ०६:५४

कञ्चनपुर, सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा कम्प्युटर एशोसिएसन नेपाल (CAN) महासंघ, कञ्चनपुर शाखाले आज साँझ ७ बजेदेखि “AI at Your Fingertips: Smart Prompting for Smarter Results” शीर्षकमा विशेष एआई वेबिनार आयोजना गर्दैछ। उक्त वेबिनार CAN महासंघ सुदूरपश्चिम,...

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘ झिल्को द स्पार्क ’ आजदेखि देशभर प्रदर्शनमा

१९ बैशाख २०८२, शुक्रबार ०५:५८

काठमाडौं । प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘ झिल्को द स्पार्क ’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। बालमनोविज्ञान, पारिवारिक सम्बन्ध र सामाजिक संवेदनशीलता जस्ता विषयमा केन्द्रित यो चलचित्रले अभिभावक, शिक्षक...

नीति तथा कार्यक्रममा सामाजिक सुरक्षाको सुदृढीकरणलाई प्रमुख प्राथमिकतामा

१९ बैशाख २०८२, शुक्रबार ०२:३७

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षाको सुदृढीकरणलाई प्रमुख प्राथमिकतामा राखेको छ। विभिन्न निकायमार्फत सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमहरूबीच समन्वय गर्दै एकीकृत सामाजिक सुरक्षाको अवधारणालाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको छ। नीति कार्यक्रमको...

नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्य भेट्टाउन ३०० खर्ब लगानी आवश्यक

१८ बैशाख २०८२, बिहीबार १८:३८

काठमाडौं । सन् २०३० सम्मका लागि दिगो विकास लक्ष्य कार्यान्वयनका लागि वार्षिक ३० खर्ब रुपियाँभन्दा बढी लगानी आवश्यक पर्ने भएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको सन् २०३० सम्मका लागि आवश्यक पर्ने अद्यावधिक रणनीति ‘दिगो विकास लक्ष्य: आवश्यकता पहिचान, लागत...

क्यान महासंघ बागमती प्रदेशद्वारा डिजिटल मार्केटिङ अभ्यासबारे वेबिनार आयोजना

१८ बैशाख २०८२, बिहीबार १३:४७

काठमाडौं। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसर पारे कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ बागमती प्रदेशले डिजिटल मार्केटिङको वर्तमान प्रवृत्ति र उत्कृष्ट अभ्यासहरूमा केन्द्रित एक वेबिनार आयोजना गर्ने भएको छ। “Digital Marketing Trends & Best Practices” शीर्षकको यो...

श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री 

१८ बैशाख २०८२, बिहीबार ०५:१५

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताउनुुभएको छ। एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारमा...

हिन्दु लक्षित कश्मिर हमलाको कांग्रेस प्रवक्ता डा.महतद्वारा निन्दा

१८ बैशाख २०८२, बिहीबार ०२:१७

दाङ। नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतको कस्मिरमा भएको हिन्दु लक्षित आतङ्ककारी हमलाको निन्दा गरेका छन्। पार्टीको कार्यक्रमका सिलसिलामा दाङ पुगेका प्रवक्ता डा. महतले आइतबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उक्त हमलाको निन्दा गरेका हुन्। उनले भने...

सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक “सी स्ट्राइक्स’’ च्याम्पियन

१७ बैशाख २०८२, बुधबार २१:४३

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले तेस्रो संस्करणको “सीस्ट्राइक्स–कर्पोरेट महिला क्रिकेट” प्रतियोगिताको उपाधि जितेको छ। शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्यनेपाललाई २८ रनले पराजित गरेको हो। मुलकोट स्थित एक रिसोर्टमा पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ६० रनको...

भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न : प्रधानमन्त्री 

१७ बैशाख २०८२, बुधबार १८:०४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताउनुभएको छ। राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर...

ताजा समाचार