१८ बैशाख २०८१, मंगलवार २२:०९
ईलाम। र्ईलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी हुनुभएको छ। नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्धार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो। प्रतिनिधिसभा सदस्यका...
१७ बैशाख २०८१, सोमबार २१:५९
काठमाडौं । हिजो आइतबार र आज सोमबार दुईसम्म लगानी प्रवद्र्धनको लागि भएको अन्तर्राष्ट्रिय सम्मेलन सफल भएको बताइएको छ । लगानी सम्मेलनमा एक दजर्न बढी सम्झौता भएका समेत छन् । लगानी बोर्डका अनुसार आठ सय भन्दा बढी विदेशी प्रतिनिधि सहभागी भएको...
१७ बैशाख २०८१, सोमबार ०५:१३
काठमाडौं। नागरिक लगानी कोषले देशभरका सबै नागकिरलाई नागरिक पेन्सन योजनामा समेटने भएको छ। बिराटनगरमा सम्पन्न नागरिक पेन्सन योजना सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले सो कुरा बताउनुभएको हो। उहाँले उक्त योजनामा चैत मसान्तसम्म २१ करोड ६० लाख...
१६ बैशाख २०८१, आईतवार ११:४६
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ। आइतबारदेखि काठमाडौँमा सुरुभएको तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानी सम्भावना रहेको...
१६ बैशाख २०८१, आईतवार ०९:४१
काठमाडौं। आज आइतबारदेखि ‘तेस्रो इमर्जिङ नेपाल लगानी सम्मेलन २०२४’ शरु हुँदैछ। यसअघिका दुईवटा सम्मेलनको निरन्तरताकै रूपमा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलन होटेल सोल्टी काठमाडौँमा आयोजना हुँदैछ। आइतबार बिहान औपचारिक उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेपछि शरु हुने सम्मेलन सोमबार...
१५ बैशाख २०८१, शनिबार २३:१२
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३.६७४ करोड नेपाली रुपैंया आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको…The Embankment and Launching Apron Dhungre Khola River Training WorksÚ परियोजनाको आज खैरहनी नगरपालिकाका मेयर शशी कुमार खनिया र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव...
१५ बैशाख २०८१, शनिबार ०७:४१
काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएको रसियाको व्यवसायिक संस्थाहरुबीच दुई पक्षिय हितका विषयमा छलफल भएको छ। आज बुधबार परिसंघ र रसियाका उद्योग वाणिज्य संघहरुबीच भएको व्यवसायिक छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानी बढाउन आग्रह गर्नुभयो। लगानीका...
१४ बैशाख २०८१, शुक्रबार २०:३४
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंकिङ प्रणालीमा कर्जा असुलीमा दबाब रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कर्जा असुली दबाबमा परेको कारण बैंकहरूको निष्क्रिय...
१३ बैशाख २०८१, बिहीबार १८:०९
काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । बिदाई कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री एवम् परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरूको...