Economic News

शेयर बजार लगानीकर्ताका लागी सुखद

१३ जेष्ठ २०७६, सोमबार १९:०५

ईकोनोमिक खबर, काठमाडौं।विगतमा नेपाल राष्ट्र बैंकमा गभर्नर हुँदा पनि घरजग्गा र शेयर बजार लगानीकर्ताका लागी पनि सुखद भएन। अनुत्पादक क्षेत्र घोषणा गरी शेयर बजार लगानीकर्ता, घरजग्गा तथा रियलस्टेट ब्यवसायका लागी अर्थमन्त्री डा. युवराज खतिवडा विपक्ष जस्तो भान देखियो। खतिवडा अर्थमन्त्री...

शेयर लगानीकर्तामा शेयर सम्बन्धि ज्ञानको कमीले बजार उतारचढाव

१३ जेष्ठ २०७६, सोमबार १५:०५

ईकोनोमिक खबर, काठमाडौँ  संस्थागत लगानीकर्ताको न्यूनता, वित्त बजारमा तरलताको अभावसँगै बढ्दो ब्याजदर र शेयर निष्काशन तथा आपूर्तिमा भएको बृद्धिले अहिले शेयर मूल्य प्रभावित भएको एक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले बताए। शेयर बजार खस्किनुमा कसैको वक्तब्य, भनाई तथा विचारमा अन्तरसम्बन्धित नहुने...

आर्थिक बृद्धिदर ७ प्रतिशत, आर्थिक सर्वेक्षण प्रतिवेदन

१३ जेष्ठ २०७६, सोमबार १४:०५

ईकोनोमिक खबर, काठमाडौं।आ.ब.०७५–७६ को आर्थिक बृद्धिदर ७ प्रतिशत रहने सरकारको प्रारम्भिक अनुमान छ । सोमबार संसदमा चालू आ.ब.को आर्थिक सर्वेक्षण प्रतिवेदन पेशगर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आ.ब. २०७५–७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको समेत जानकारी दिए ।...

बम बनाउने क्रममा बिस्फोट

१२ जेष्ठ २०७६, आईतवार १८:०५

ईकोनोमिक खबर, काठमाडौं। जेठ १३ गतेको नेपाल बन्दलाई सफल बनाउन १२ गतेको तयारीमा समयको अस्पष्टताले प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नतामा राजधानीमा श्रृखलाबद्ध बम विस्फोट भएको छ । सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ। घटनामा...

उद्योगी, ब्यवसायीहरुको छाता संगठन एकैठाँउमा

२६ बैशाख २०७६, बिहीबार १९:०५

ईकोनोमिक खबर, काठमाडौं।नेपाल विद्युत प्राधिकरणले चार वर्ष अघिदेखिको अतिरिक्त शुल्क तथा बक्यौता तिर्नुपर्ने भन्दै चिठी काटेपछि उद्योगी तथा ब्यवसायीहरुको छाता संगठन एकैठाँउमा भएर त्यसको विरोधस्वरुप १० बुँदे संयक्त बक्तब्य जारीगरेका हुन्। नेपाल विद्युत प्राधिकरणले उद्योगहरुलाई कानुन विपरीत विद्युत महसुल निर्धारण...

प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमणमा उद्योगीहरुको समेत सहभागिता

२६ बैशाख २०७६, बिहीबार १८:०५

economickhabar.com, ktm,प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण टोलीमा निजी क्षेत्रको समेत सहभागिता रहने भएको छ । बैशाख २६ गतेदेखि आरम्भ हुने भियतनाम तथा कम्बोडीयाको भ्रमण टोलीमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर र निवर्तमान अध्यक्ष हरिभक्त शर्मा...

०७६/०७७ आर्थिक वर्षमा १ हजार मेगावाट बिजुली थप

२४ बैशाख २०७६, मंगलवार ०७:०५

ईकोनोमिक खबर, काठमाडौं। आगामी आर्थिक वर्षमा १ हजार मेगावाट बिजुली थप हुने भएको छ। सार्वजनिक तथा निजी लगानीमा निर्माणधिन आयोजना अर्को बर्षसम्म सम्पन्न भई विद्युत उत्पादन १ हजार थप हुने भएको हो। आगामी वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसी लगायत रसुवागढी...

नयाँ शक्ति र फोरम विच पार्टी एकता

२१ बैशाख २०७६, शनिबार १९:०५

ईकोनोमिक खबर, काठमाडौं। नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमबिच पार्टी एकता गर्ने सहमति भएको छ। यहि वैशाख २३ गते सोमबार प्रज्ञाप्रतिष्ठान कमलादीमा बिशेष कार्यक्रमको आयोजना गरी फोरम र नयाँ शक्तिले एकता घोषणा गर्ने सहमति गरेकाछन्। नयाँ पार्टीको नाम...

जुन सपना जनतालाई देखाईएको थियो त्यो सपना भने पुरा भएको देख्न पाइएको छैनः

११ बैशाख २०७६, बुधबार १२:०४

ईकोनोमिक खबर, काठमाडौं। २०६२,/०६३ जनआन्दोलनको सफलता पश्चात २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष वैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ । लोकतन्त्र दिवसको अवसरमा आज विभिन्न कार्यक्रम समेत आयोजना गरिँदैछ । नेपाली जनताको ठूलो...