Economic News

प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट

३१ जेष्ठ २०८२, शनिबार २०:१७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले आज शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा उहाँहरुबीच नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल गर्न आपसी...

किसानले चैते धानको उचित मुल्य नपाएकोमा मन्त्रालयको ध्यानाकर्षण

३० जेष्ठ २०८२, शुक्रबार ११:१०

*मन्त्रालय र मातहतका निकायहरुको सेवा सरल र सहजरुपमा पुर्याउन कृषिमन्त्री अधिकारीको निर्देशन ,  काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षको वजेट कार्यन्वयनका लागि आवश्यक कार्यविधि चाडै तयार गर्न मन्त्रालयका सचिव, महानिर्देशक, महाशाखा प्रमुख एवं मातहतका कार्यलयका प्रमुखहरुलाई...

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

३० जेष्ठ २०८२, शुक्रबार ०५:५७

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गर्नुभएको छ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहितरुपमा...

आज एक तोला सुनको रु एक लाख ९७ हजार १०० कायम

३० जेष्ठ २०८२, शुक्रबार ०५:४६

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ। गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर...

२३ दिनमै देशभरिका आठ उच्च भूभागमा अवस्थित कठीन अफ-रोड गन्तव्यहरूमा पुग्ने विश्वकै पहिलो पिकअप

२९ जेष्ठ २०८२, बिहीबार २२:५५

काठमाण्डौ– नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्ड G7 ले विश्व इतिहास रचेको छ। यसले २३ दिनभित्रै नेपालका आठवटा सबैभन्दा अग्ला र कठिन अफ-रोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको छ। यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको छ।...

यसवर्षको मनसनु सरदर मिति भन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको छ,

२९ जेष्ठ २०८२, बिहीबार २२:४३

आज मिति २०८२/०२/२९ (१२ जुन) गतेका दिनको मनसुन प्रणाली, कोशी प्रदेशको बाँकी भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वीक्षेत्रका थोरै भू-भागमा (चित्रमा देखाईए अनुसार) प्रवेश गरेको छ । नेपालमा मनसनु भित्रिने सरदर मिति जनु...

‘चौथो ब्राइट फ्युचर एसईई कप फुटसल २०८२’ भोलिदेखि ललितपुरमा हुँदै

२९ जेष्ठ २०८२, बिहीबार १६:२६

ललितपुर। ब्राइट फ्युचर सेकेण्डरी स्कूल तथा कलेजको आयोजनामा शुक्रबार ‘चौथो ब्राइट फ्युचर एसईई कप फुटसल-२०८२’ आयोजना हुँदैछ। ललितपुर महानगरपालिका वडा नम्बर २७, सुनाकोठीस्थित Wakhat Sunakothi Futsal मा शुक्रबार बिहान ८:०० बजेदेखि आयोजना हुनेछ। उक्त फुटसल प्रतियोगिताको विजेताले ३० हजार, उप-विजेताले...

साझेदारी र कनेक्टिभीटी नेपाल भारत साझा समृद्धिका आधारः परराष्ट्रमन्त्री

२९ जेष्ठ २०८२, बिहीबार ०६:३८

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभीटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताउनुभएको छ । नेपाल–भारत रणनीतिक संवाद सम्बन्धी आज काठमाडौँमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै परराष्ट्रमन्त्री डा. राणाले नेपाल–भारत...

बेलायतका नगरपालिकाहरु आर्थिक सङ्कटको चरम अवस्थामा

२८ जेष्ठ २०८२, बुधबार १७:३७

बेलायतका केही काउन्सिलहरु आर्थिक सङ्कटको चरम अवस्थामा पुगेका छन्। यद्यपि केन्द्र सरकारले आगामी तीन वर्षसम्म वार्षिक ५% काउन्सिल कर बढाउन छुट दिएको छ, काउन्सिलहरु अझै पनि पानी आपूर्ति, सडक बत्ती र फोहोर व्यवस्थापनजस्ता अत्यावश्यक सेवा कटौती गर्न बाध्य छन्। यो...