Economic News

भन्सार तिरेर २५ तोलासम्म सुनका गहना ल्याउन पाउँने नयाँ ब्यवस्था

१९ जेष्ठ २०७६, आईतवार १७:०६

ईकोनोमिक खबर, काठमाडौं।विदेशबाट फर्किएका यात्रुले आफ्नो साथमा ल्याउन पाउने काँचो सुन तथा सुनको गहनाको सिमा बढेको छ। निजि गुण्टा, झिटि सम्बन्धि नियममा संसोधन मार्फत सरकारले भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र १० तोला काँचो सुन ल्याउन पाइने व्यवस्था गरेको...

बिप्लव छाडने, नेकपामा प्रबेशको लर्को, पोलिटव्यूरो सदस्य पदम राई सहित नेकपामा प्रवेश

१९ जेष्ठ २०७६, आईतवार १५:०६

ईकोनोमिक खबर, काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा माओवादीका पोलिटव्यूरो सदस्य तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईसहितका नेताहरु नेकपामा प्रवेश गर्ने भएको विशेष स्रोतले जानकारी गराए । राईसहितका नेता कार्यकर्तालाई आज आइतबार नेकपा अध्यक्षद्वय केपी शर्मा...

दरबार हत्याकाण्ड भएको १८ वर्ष, राजा विरेन्द्रको वंशनासको त्यो घटना……..

१९ जेष्ठ २०७६, आईतवार १३:०६

ईकोनोमिक खबर, काठमाडौँ। नेपाली इतिहासमा त्यस्ता थुप्रै हत्याकाण्डहरु भए जुन किताबका पानामा र ईतिहासमा मात्रै लेखिन्छन। तर कहिल्यै नमेटिने छाप छोडेर भएको हत्याकाण्ड १८ वर्षअघि नारायणहिटी राजदरबारमा भएको हत्याकाण्ड नै होला सबैजनमा ज्यादै मनछुने अविस्मरणिय र रहस्यमय घटनाका रुपमा चित्रित...

७ प्रतिशत मात्र आर्थिक बृद्धिदर हासिल – अर्थमन्त्री

१६ जेष्ठ २०७६, बिहीबार १८:०५

ईकोनोमिक खबर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न आयोजनाहरु समयमै सम्पन्न नहुँदा चालु आ.ब.मा लिएको आर्थिक बृद्धिदरको लक्ष्य पुरा नहुने बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य लिएका थिए । तर,...

बाटो फराकिलो बनाउने निहुमा क्रिकेट रंगशालाको संरचनामा डोजर लगाए

१६ जेष्ठ २०७६, बिहीबार १०:०५

ईकोनोमिक खबर, चितवन, चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काएपछि निर्माणको काममा अवरोध गरेका छन । बुधबार बिहान डोजरसहित केही स्थानीय व्यक्ति आएर धुर्मुस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्की दिई जस्तापाताले लगाएको बार भत्काइदिएका थिए...

आगामी आ.ब.को लागि उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकास गर्नको लागि ११ अर्ब ७४ करोड

१५ जेष्ठ २०७६, बुधबार १८:०५

ईकोनोमिक खबर, काठमाडौं। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गर्दै उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकासको लागि ११ अर्ब ७४ बजेट छुट्याएको जानाकारी दिएका हुन्। यस्तै, सरकारले व्यापार घाटालाई नियन्त्रण गर्न सेफगार्ड, सुख्खा बन्दरगाह निर्माणमा जोड, नेपाल र...

आ.ब. २०७६।२०७७ को बजेट भाषण लाईभ अर्थमन्त्री डा. युवराज खतिवडा

१५ जेष्ठ २०७६, बुधबार १६:०५

आ.ब. २०७६।२०७७ को बजेट भाषण लाईभ अर्थमन्त्री डा. युवराज खतिवडा http://www.parliament.gov.np/np/parliamentLive

आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा आज पेश गरिदै

१५ जेष्ठ २०७६, बुधबार १२:०५

ईकोनोमिक खबर, काठमाडौं । जेठ १५ गत,े बुधबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गरिदै छ । अर्थमन्त्री डा युवराज खतिवडाद्वारा आर्थिक वर्ष २०७६\७७ को अनुमानित आय–व्ययको विवरण अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा पेस गर्ने...

लोकसेवा आयोगले माग्यो स्थानीय तहका लागि नौ हजार कर्मचारी

१५ जेष्ठ २०७६, बुधबार ०९:०५

ईकोनोमिक खबर, काठमाडौँ। लोकसेवा आयोगले स्थानीय तहका लागि नौ हजार कर्मचारी पदपूर्तिका लागि जेठ १५ गते देखि असार ३ गते सम्मका लागी आवेदन मागेको छ ।आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ प्रत्येक स्थानियतहका गाउँपालिका, नगरपालिकाहरुका लागी...