२९ श्रावण २०७६, बुधबार १०:०८
ईकोनोमिक खबर, काठमाडौं।नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले भारतको स्वतन्त्रता दिवशका अवसरमा आयोजित यस कार्यक्रमले भारतका समस्त बासिन्दा र नेपाल नेपाली जनता बीचमा ज्यादै ऐतिहासीक सम्बन्ध, निकट, सदभाव रहेकोले सबैमा हार्दिक शुभकामना ज्ञापन गर्न चाहन्छु भन्नुभयो। आगामी दिनमा अझै...
८ श्रावण २०७६, बुधबार २३:०७
गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल
२७ असार २०७६, शुक्रबार १९:०७
आज बिहानै देखि मुलुकभर मनसुनी वर्षा भइरहेको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिन सम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
२७ असार २०७६, शुक्रबार १६:०७
ईकोनोमिक खबर, काठमाडौं। हिजोराती देखि परेको वर्षाका निरन्तरताका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोले ८ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । काभे्रमा २ जना, भोजपुरमा २, रौतहट, सिन्धुली रामेछाप र ललितपुरमा १÷१ जनाको मृत्यु...
२७ असार २०७६, शुक्रबार १६:०७
ईकोनोमिक खबर, काठमाडौं। निरन्तर बर्षाका कारण सबै नदि र खोलामा पानीको बहाब उच्च भएको छ । नारायणी नदिमा पानीको बहाब खतराको बिन्दुभन्दा माथी पुगेपछि ३ स्टेशनमा साइरन बजाइएको छ। यस्तै बागमती नदिमा पनि खतराको साइरन बजेको छ। कमला नदिको ६...
२३ असार २०७६, सोमबार १७:०७
ईकोनोमिक खबर, काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले भारत तथा तेस्रो मुलुकबाट आयात हुने खाद्यान्न, फलफुल तथा तरकारी लगायत उपभोग्य सामाग्रीमा विषादी जाँच नगर्ने सरकारको निणर्यप्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आज एक विज्ञप्ती जारी गर्दै विषादी रहित खाद्य उपभोगको...
१९ असार २०७६, बिहीबार ०९:०७
इकोनोमिक खबर, काठमाण्डौ । भारतीय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले औपचारिक रुपमा पदबाट राजिनामा दिनुभएको छ । लोकसभा चुनावमा भोग्नु परेको हारको जिम्मेवारी लिँदै उहाँले औपचारिक रुपमा आजबाट अध्यक्ष पदमा नरहेको घोषणा गर्नुभएको हो । गान्धीले यस अघि नै राजिनामा...
१६ असार २०७६, सोमबार १४:०७
एजेन्सी। अमेरिकाको टेक्सासमा एउटा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । जहाज उड्ने क्रममा टेक्सासको एडिसन म्यूनिसिपल एयरपोर्टमा दुर्घटना भएको हो । आवश्यक उचाई लिन नसकेपछि जहाज एक ह्यांगरमा घुसेको थियो । त्यसपछि आगलागी भएको विमानमा सवार...
१६ असार २०७६, सोमबार १४:०७
स्थानिय संवाददाता।नारायणगढ–मुग्लिन सडकखण्डमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिनका लागि छुटेको ना ६ ख २६ ५९ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बा ८० प ८६५७ नम्बरको मोटरसाइकललाई...