२७ मंसिर २०७९, मंगलवार १०:१५
ईकोनोमिक खबर, काठमाडौं । हालै सम्पन्न संघीय निर्वाचनमा निर्वाचित भएका मकवानपुरका सांसद महेश बर्तौला जनताका समस्या बोकेर सिंहदरबारतिर लबिङ तिव्र पारेका छन्। उनी मकवानपुरका किसानको समस्या बोकेर कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पुगे । उनले विभागीय मन्त्रीलाई भेटेरै यो समस्या...
२३ मंसिर २०७९, शुक्रबार २१:१५
ईकोनोमिक खबर, काठमाडौँ। कोका–कोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रिएसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको मनमोहन कार्डियो–थोरासिकभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सफलतापूर्वक अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं, शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्ले,...
११ मंसिर २०७९, आईतवार १२:५४
ईकोनोमिक खबर, काठमाडौँ। सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म पेन्सन लिन थालेका छन् । कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध भएर योगदान गरिरहेका बेलामा विभिन्न कारणले मृत्यु...
१० मंसिर २०७९, शनिबार २१:३०
ईकोनोमिक खबर, काठमाडौँँ। जोन्टा क्लबअफ काठमाडौँले महिला तथा बालिका माथि हुने हिंसा अन्त्यका लागि आफ्नो सक्रिय अभियानको रुपमा आज वाकाथन आयोजना गरेको छ। ५०० भन्दा बढीको सहभागिता रहेको उक्त वाकाथन दरबारमार्ग बाट शुरु भएर वसन्तपुर दरबार स्क्वायरमा पुगेर समापन भएको...
१ मंसिर २०७९, बिहीबार २०:११
ईकोनोमिक खबर, काठमाडौं। निर्वाचन आयोगले अबहुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ। आयोगमा पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि सबै तयारी पूरा भइसकेको भन्दै मंशीर १ गते बिहीवार राति...
२६ आश्विन २०७९, बुधबार १०:१०
ईकोनोमिक खबर, काठमाण्डौं।मूल्याङ्कनकर्ताहरूको समुदाय CoE-Nepal र दक्षिण एशिया(CoE-SA)ले पाँचौं मूल्याङ्कन सम्मेलन २०२२ “इक्विटी र ट्रान्सफर्मेशनः चुनौतीपूर्ण समयमा मूल्याङ्कन” आयोजना गर्दैछ। कार्यक्रम १२ देखि १४ अक्टोबर, २०२२ सम्म बंगलादेश, भुटान, भारत, नेपाल र श्रीलंकालगायत पाँच दक्षिण एसियाली देशहरूमा एकैसाथ हाइब्रिड मोड (भर्चुअल...
२४ भाद्र २०७९, शुक्रबार १७:०९
ईकोनोमिक खबर,काठमाण्डौं। ग्रेटब्रिटेनकी महारानी एलिजावेथको निधनमा नेपालमा ३ दिन शोक मनाउने नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरेको एकजना मन्त्रीले बताएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए। उनका अनुसार सरकारले...
२३ भाद्र २०७९, बिहीबार १८:०९
ईकोनोमिक खबर, काठमाण्डौं। चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन २०२२ को उद्घाटनका वक्ताहरूले मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार विकासमा पर्याप्त लगानी गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । यसका लागि सार्वजनिक निजी साझेदारीलाई थप प्रभावकारी र परिणामुखी बनाउनुपर्ने उनीहरूको भनाइ छ ।...
२० बैशाख २०७९, मंगलवार ०८:०५
ईकोनोमिक खबर, काभ्रे। नेपालको आदिमकाल देखि आफैमा इतिहास बोकेको जिल्ला, विभिन्न कालखण्डमा राजामहाराजाहरुको आश्रय स्थलमा परिचत काभ्रेपलान्चोक जिल्ला खाद्यान्न लगायत अन्य कारण बाट पनि प्रचलित जिल्लाको रुपमा रहेको छ। काभे्र जिल्ला भित्रकै नमोबुद्ध नगरपालिकामा हिन्दु, बौद्य र इशाई धर्मावालम्बीहरुको बसोबास...