Economic News

२५ जना अधिकृतको सरुवा

२४ चैत्र २०८१, आईतवार १२:३६

काठमाडौँ। २५ जना शाखा अधिकृतको सरुवा गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो।

लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरुले सिंहदरबार खाली गर्न प्रभु साहको चेतावनी

२४ चैत्र २०८१, आईतवार १२:२९

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश लुटेर खाने र खोक्रो बनाउने चोर र दलाल नेताहरूलाई तत्काल सिंहदरबार खाली गर्न चेतावनी दिएका छन्। आज जनआन्दोलन दिवसको अवसरमा पार्टीले आयोजना गरेको तेस्रो जनआन्दोलनको ऐतिहासिक सभालाई सम्बोधन गर्दै अध्यक्ष...

बैरो संघको प्रथम उपाध्यक्षमा अख्तर हुसेनको स्वतन्त्र उम्मेदवारी 

२३ चैत्र २०८१, शनिबार १७:२७

काठमाडौ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यहि चैत्र २९ गते हुने निर्वाचनमा वैदेशिक रोजगार व्यवसायमा लामो अनुभव बटुलेका ओभरसिज इम्प्लोइमेन्टका अध्यक्ष अख्तर हुसेनले प्रथम उपाध्यक्षमा स्वतन्त्र उम्मेद्धवारी दिने घोषणा गरेका छन । संघको नेतृत्वका लागि अप्राकृतिक दलगत गठबन्धन र तालमेलप्रति...

शिक्षा र सीपमा अग्रणी: काठमाडौं न्यू क्यासल स्कूलको उत्कृष्ठ पहल

२३ चैत्र २०८१, शनिबार ०३:४९

काठमाडौं। गुणस्तरीय शिक्षाको पर्याय गुणस्तरीय शिक्षाको खोजीमा रहेका अभिभावक र विद्यार्थीहरूको पहिलो रोजाइ बन्दै गएको छ। काठमाडौं न्यू क्यासल स्कूलले आधुनिक शिक्षण प्रणाली, विद्यार्थीमैत्री वातावरण, नवीनतम प्रविधि र सर्वाङ्गीण विकासका लागि आवश्यक सम्पूर्ण सुविधाहरू उपलब्ध गराउँदै आएको छ। यो विद्यालयले...

‘जब नेपालको उद्योग र व्यवसाय फस्टाउँछ तब देशको अर्थतन्त्र समृद्ध हुन्छ

२३ चैत्र २०८१, शनिबार ०२:५९

संघको रजत जयन्तीको शुभकामना कार्यक्रमको समुद्घाटन गर्दै मन्त्री भण्डारीले ‘जब नेपालको उद्योग र व्यवसाय फस्टाउँछ तब देशको अर्थतन्त्र समृद्ध हुन्छ, बताएका छन् । नेपाल हिमालय सिमापार वाणिज्य संघले २५ औं साधारणसभा तथा रजत जयन्ती  कार्यक्रमको समुद्घाटन गर्दै मन्त्री भण्डारीले संघको...

गभर्नर अधिकारी राष्ट्र बैंकबाट विदा, दिए १२ बुँदे सुझाव

२२ चैत्र २०८१, शुक्रबार १५:३३

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट विदा भएका छन्। आज शुक्रबार आफु गभर्नर हुँदाको अवधिमा राष्ट्र बैंकले सम्पादन गरेका प्रमुख कार्य तथा उपलब्धि सार्वजनिक गर्दै उनी विदा भएका हुन् । यस क्रममा राष्ट्र बैंकले २०७७ देखि २०८१ सम्म...

वायु प्रदुषण कम गर्न हप्तामा दुई दिन सार्वजनिक विदा दिन विज्ञको सुझाव

२१ चैत्र २०८१, बिहीबार २२:१७

विज्ञहरुले वायु प्रदुषण कम गर्न हप्तामा दुई दिन सार्वजनिक विदा दिन सुझाएका छन्। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले वायु प्रदूषणले खतराको तह पार गरेपछि सरकारले प्रदूषण कम गर्न विज्ञसँग छलफल गरेका थिए। छलफलको क्रममा विज्ञहरुले सातामा दुई दिन सार्वजनिक विदा दिन...

रोजगार पोर्टललाई छिट्टै सबै स्थानीय तहमा विस्तार गरिन्छ: मन्त्री भण्डारी

२१ चैत्र २०८१, बिहीबार २२:०४

काठमाडौं -श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम बजार सूचना प्रणालीको विस्तार गरेर रोजगार र उद्यम प्रर्वद्धन गर्न सरकार प्रयासरत रहेको बताएका छन्। लर्डबुद्ध एजुकेशन फाउण्डेसनको मैतिदेवीस्थित क्याम्पसमा आज आयोजित रोजगारीमूलक नयाँ वेबसाइट शुभारम्भका अवसरमा उनले आन्तरिक रोजगार प्रवर्द्धनका...

नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासंघ (एफटीआई) बीच लगानी प्रर्वद्धन गर्ने समझदारी 

२१ चैत्र २०८१, बिहीबार २१:५७

नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासंघ (एफटीआई) बीच लगानी प्रर्वद्धन गर्ने समझदारी काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासंघ (एफटीआई) बीच दुई देशबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यवसायिक सम्बन्ध थप सुदृढ...

ताजा समाचार