Economic News

पानी परेसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण कम

२८ चैत्र २०८१, बिहीबार ०३:०७

काठमाडौं।उपत्यकमा हिजो साँझदेखि वर्षा भएसँगै वायु प्रदूषण कम भएको हो । हिजोसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौं आज १० औं स्थानमा झरेको छ। विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बिहीबार बिहान साढे ८...

संयुक्त ट्याक्सी सेवाको नयाँ वर्ष २०८२को भित्तेपात्रो लोर्कापण

२७ चैत्र २०८१, बुधबार १५:५६

काठमाडौं। बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज र उपत्यका ट्याक्सी सेवाले संयुक्त रुपमा नयाँवर्ष २०८२ को भित्तेपात्रो लोर्कापण गरेका छन् । पहिलोपटक भित्तेपात्रो प्रकाशन गर्दै पहिलो संस्करणको पात्रो लोर्कापण उनीहरुले गरेका हुन् । लोकार्पण कार्यक्रम बागमती प्रदेश मिटर ट्याक्सी सेवा...

नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण सार्वजनिक

२७ चैत्र २०८१, बुधबार १०:०८

काठमाडौं : एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा एसिया क्षेत्रको आर्थिक वृद्धिदर चार दशमलव नौ र नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ। एडिबीले आज ‘एसियन डेभलपमेन्ट आउटलुक-२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै एसियाली मुलुकहरूको आर्थिक...

बैंकहरुले ऋण दिँदा विद्युतीय सवारीको आगामी भविष्य के भन्ने चिन्ता छ, बैंंकर्स संघ अध्यक्ष

२६ चैत्र २०८१, मंगलवार १६:५५

काठमाडौं। नेपाल बैंकर्स संघका अध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकहरुले ऋण दिँदा विद्युतीय सवारीको आगामी भविष्य के हुने भन्ने चिन्ता रहेको बताएका छन्। मंगलबार नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालले आयोजना गरेको नाडा डाइलग २०८१ मा ‘लङ्ग...

नर्सरी व्यवसायी संघको आयोजनामा चैत २८ गतेदेखि ३१ गतेसम्म ‘ दोश्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१ ’ हुने

२६ चैत्र २०८१, मंगलवार १६:२५

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा नर्सरी व्यवसायी संघको आयोजनामा चैत २८ गतेदेखि ३१ गतेसम्म ‘दोश्रो नेशनल हर्टिकल्चर एक्स्पो-२०८१’ हुने भएको छ। ग्राहकहरुले खोजेका कुरा सजिलै एकै छाना मुनी पाउने र व्यवसायीहरुले आफूले उत्पादन गरेका फलफूललाई बिक्री गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा नर्सरी व्यवसायी...

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु

२६ चैत्र २०८१, मंगलवार १३:५७

काठमाडौं, नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ। सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ। जिम्मेवार निकायहरु, कृयाकलाप र कृयाकलाप...

कोशी प्रदेश पर्यटन वर्षको उदघाटन

२६ चैत्र २०८१, मंगलवार १२:५०

कोशी प्रदेश सरकारको आयोजनामा तेह्रथुमको तीन जुरेमिल्के क्षेत्रबाट पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उदघाटन गर्ने कार्यक्रम छ। कोशी प्रदेश सरकारको आयोजनामा २०८२ सालभरी मनाइने कोशी पर्यटन वर्षको सम्पूर्ण तयारी पूरा भएको छ। पर्यटन वर्ष घोषणाको तयारी पूरा भएको...

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

२५ चैत्र २०८१, सोमबार १६:५६

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले महत्त्वपूर्ण १३ निर्णय गरेको छ । सरकारले...

कामु गभर्नरको पद निलम ढुंगानालाई दोस्रो पटक प्राप्त

२५ चैत्र २०८१, सोमबार १६:३६

काठमाडौं । डेपुटी गभर्नर निलम ढुंगानाको जीवनमा चैत्र २५ गते बिशेष दिनको रुपमा उनको जीवनमा सधैं स्मरणीय हुनेछ । डेपुटी गभर्नरको रुपमा कार्यरत रहँदा संयोगवश मात्रै जुर्ने कामु गभर्नरको पद निलम ढुंगानालाई दोस्रो पटक प्राप्त भएको छ। त्यो पनि दुई...

ताजा समाचार