२२ बैशाख २०८०, शुक्रबार १७:५०
ईकोनोमिक खबर, काठमाण्डौं। संखुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताए ।...
२२ बैशाख २०८०, शुक्रबार ००:०४
ईकोनोमिक खबर, काठमाण्डौं। चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न चितवन पोल्ट्री व्यवसायीको संघ, संस्थाले आग्रह गरेको छ । आत्महत्या दुरुत्साहनमा संलग्नविरुद्ध किटानी जाहेरी दिइसक्दा पनि प्रहरीले आरोपितलाई...
२१ बैशाख २०८०, बिहीबार २३:२६
ईकोनोमिक खबर, काठमाण्डौं। चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा किटानी जाहेरी दिएका व्यक्तिलाई पक्राउको माग राख्दै व्यवसायीहरूले प्रदर्शन गरेर राजमार्ग बन्द गरेका छन् । उद्योग बाणिज्य संघ चितवन, उद्योग संघ, चेम्बर अफ कमर्शले घटनामा किटानी जाहेरी दिएका अनमोल फिड्सका...
१८ बैशाख २०८०, सोमबार १५:२४
ईकोनोमिक खबर, काठमाण्डौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मे १ गते उद्घाटन गरेसँगै मौलाकालिका केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ । सोमबार गैडाकोट–१ मा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण केबलकारको उद्घाटन गरिएको हो । यस्तै उद्घाटन समारोमा आर्थिक वृद्धि र...
६ बैशाख २०८०, बुधबार ०८:२९
ईकोनोमिक खबर, काठमाडौं । नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरुमार्फत स्वदेशी सदस्यहरुको समस्या एवं समाधानका विषयमा छलफल आयोजना गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवहरुको उपस्थितीमा...
५ बैशाख २०८०, मंगलवार २२:२४
ईकोनोमिक खबर, काठमाण्डौं। धादिङ धुनिवेशी नगरपालिका मैदानकी सरस्वती पाण्डेले वार्षिक साढे १ लाख रुपैंयाँ भन्दा बढी आम्दानी बाख्रापालनबाट गर्देै आउँनु भएको छ । श्री छत्रेदेउराली सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट २०७० सालमा एउटा बाख्रा पाएपछि व्यवसायीक ब्राखापालन आरम्भ भएको हो...
५ बैशाख २०८०, मंगलवार ०८:३६
ईकोनोमिक खबर, काठमाण्डौं। अठारौँ अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’ मा सहभागी डी.ए.भी कलेज, भनिमण्डल, ललितपुरका १८ जना विद्यार्थीहरुले ११ विधाहरुमा प्रतिस्पर्धा गर्दै नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पुनः चिनाउन सफल भएका छन । गत चैत्र २३ र २४ गते युनिभर्सिटी अफ राजस्थानले...
२ बैशाख २०८०, शनिबार ११:०५
ईकोनोमिक खबर, काठमाण्डौं। मदनपोखरा ७ पाल्पाका कृषि उद्यमी ढकेश्वर घिमिरे जनसेवाश्री पदकबाट सम्मानित हुनुभएको छ। स्वदेशमा उत्पादित अर्गानिक कफीको प्रवद्र्धन तथा बजारीकरणमा अनुकरणीय काम गरेको भन्दै सरकारले उहाँलाई जनसेवाश्री पदकबाट सम्मान गरेको हो । शुक्रवार एक विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र...
२५ चैत्र २०७९, शनिबार २२:५५
ईकोनोमिक खबर, काठमाडौं। नेपाल उद्योग परिसंघले नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ । परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मन्त्री ज्वालालाई आज बधाई दिदै अर्थतन्त्र सुधारका लागि सुझाव प्रस्तुत गरेको...