१५ जेष्ठ २०८०, सोमबार १७:३५
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र सम्पन्न हुने आयोजना सरकारको उच्च प्राथमिकतामा परेका छन् । कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्रै बजेट विनियोजन गरिएको हो । विगतमा टुक्रे आयोजना, बहुवर्षीय आयोजना...
१४ जेष्ठ २०८०, आईतवार १०:३३
ईकोनोमिक खबर, काठमाडौं। संघीय संसद अन्तर्गत आज संयुक्त सदनको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ। आज नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्न संघीय संसद अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्न लागेको हो। बिहान ११ बजे बस्ने...
११ जेष्ठ २०८०, बिहीबार ११:२०
ईकोनोमिक खबर, काठमाण्डौं। रूकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना भएको छ। सानीभेरी–५ मेल्चोरबाट खलङ्गा आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान पौने ८ बजे बाँफिकोट गाउँपालिका–८ दुलीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी इन्स्पेक्टर विष्णुप्रसाद...
११ जेष्ठ २०८०, बिहीबार १०:४०
ईकोनोमिक खबर, काठमाडौं। बर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय बर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत...
६ जेष्ठ २०८०, शनिबार २२:००
ईकोनोमिक खबर, काठमाडौं। विश्वको अग्रणी प्रविधि कम्पनी हुवावेले, उपत्यकामा एक कार्यक्रम आयोजना गरी आफ्ना साझेदारहरु बीच २०२३ का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको छ। हुवावेका डेभलपमेन्ट पार्टनर जितेन्द्र कुमार शर्माले संचालन गरेको सो कार्यक्रममा नेपालका हुवावे क्लाउड पार्टनरहरु...
६ जेष्ठ २०८०, शनिबार १३:४८
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसंग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गर्नुभएकाे छ । आज सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गर्नुभएकाे हो । छलफलमा अर्थमन्त्री डा. महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रकाबारेमा...
५ जेष्ठ २०८०, शुक्रबार २३:४६
...
३१ बैशाख २०८०, आईतवार १४:४७
ईकोनोमिक खबर, काठमाडौं। यही जेठ १ गते देखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस पुनःकार्यान्वय नहुने जानकारी नेपाल दुरसञ्चार प्राधिकरणले एक सुचना प्रकाशित गरी जनाएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सुचना जारी गरी नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागको २०८० बैशाख...
३० बैशाख २०८०, शनिबार २२:२६
ईकोनोमिक खबर, काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक...