Economic News

आन्तरिक उत्पादन प्रवद्र्धनका लागि आलु प्याजमा भ्याट : अर्थमन्त्री डा. महत

६ असार २०८०, बुधबार ०७:४१

विराटनगर । आन्तरिक उत्पादनमा मद्दत पुगोस्, नेपाली उत्पादन प्रवद्र्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पार्नुभएको छ । मोरङ व्यापार संघको ६६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै डा. महतले भन्नुभयो, ‘हामी कृषिप्रधान...

नयाँ ब्रोकरलाई लाइसेन्स दिएको भन्दै आशंका

५ असार २०८०, मंगलवार ०७:२५

काठमाण्डौ । धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स दिएकोबारे अर्थ समितिमा सांसदहरुले शंका व्यक्त गरेका छन्। मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै अधिकांश सांसदहरूले धितोपत्र बोर्डले समितिको निर्देशन र सुझाव भन्दा बाहिर गएर नयाँ ब्रोकरलाई लाइसेन्स दिएको भन्दै आशंका गर्ने...

न्यूयोर्कमा दीगो विकासको लक्ष्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

३२ जेष्ठ २०८०, बिहीबार ०७:११

काठमाण्डौ । संयुक्त राष्ट्र संघको नेपाल स्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीले राष्ट्र संघ सधैँ नेपालको विकास चाहने बताएकी छिन् । बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई भेटेर हान्नाले नेपालको हित र विकासका लागि संयुक्त राष्ट्र संघले सधैँ...

एमडीएस स्टिम लागु गरेपछि चार अर्व बराबरको राजस्व थप

२८ जेष्ठ २०८०, आईतवार १८:३५

काठमाडौं । मोबाइल फोनको इम्पोर्टस एशोसिएसनका अध्याक्ष दिपक कुमार मलहोत्राले एमडिएमएस सिस्टम सञ्चालन भएपछि ४ अर्व बराबरको भन्सार मूल्य थप हुने बताए । आइतबार काठमाडौंमा आयोजित एमडीएस प्रणाली कार्यान्वयन सम्बधि मोबाइल फोन इम्पोर्टस एशोसिएसन र नेपाल मोबाइल वितरक संघले गरेको पत्रकार...

माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग छलफल

२६ जेष्ठ २०८०, शुक्रबार ०७:४६

काठमाडौं । मुलुकको रुपान्तरणकारी योजना माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिहरुसंग छलफल भएको छ । १०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त यो परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंक, एसियाली विकास बैंक, जाइका, जर्मनी सरकार,...

५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर : अर्थ मन्त्रालय

२१ जेष्ठ २०८०, आईतवार २०:५९

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक विधेयक–२०८० को बुँदा नं.२९ लाई सम्बोधन गर्दै  ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर रहेको स्पष्ट पारेको छ। अर्थ मन्त्रालयमा आइतबार (आज) सेयर लगानीकर्ताहरुसँग भएको छलफलमा अर्थमन्त्री महतले व्यक्तिका लागि ५ प्रतिशत...

महोत्तरीको एनएमबी बैंकको शाखामा लुटपाट

१७ जेष्ठ २०८०, बुधबार ०५:०१

महोत्तरीको एनएमबी बैंकको शाखामा पेस्तोल देखाएर फिल्मी शैलीमा लुटपाट भएको छ । मंगलबार मध्याह्न १२ बजेतिर महोत्तरी गाउँपालिका २ मा रहेको एनएमबी बैंकको शाखामा हातहतियारसहित आएका लुटेराको समूहले लुटपाट गरेको हो । नकाब लगाएको ४ जनाको समूहमा आएका व्यक्तिहरुले प्रहरीलाई...

सामाजिक सुरक्षाका लागि १ खर्ब ५७ अर्ब,

१५ जेष्ठ २०८०, सोमबार २३:२१

काठमाण्डौ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब ६३ करोड रुपैयाँ बजेट छुट्याएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वाचनका क्रममा यस्तो बताएका हुन्। तर आगामी आर्थिक वर्षको बजेटमा सरकारले ६८ वर्षमाथिका नागरिकको भत्ता...

बजेट २०८०/०८१ : उच्च आर्थिक वृद्धिको आधार तयार गर्नेतर्फ जोड

१५ जेष्ठ २०८०, सोमबार २०:४१

काठमाडौं : आगामी आर्थिक वर्ष २०८०/०८१को बजेटमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी विस्तार गरी उत्पादन, उत्पादकत्व र रोजगारीका अवसर बढाउने, आर्थिक तथा सामाजिक पूर्वाधार निर्माण गरी उच्च आर्थिक वृद्धिको आधार तयार गर्नेतर्फ जोड दिईएको छ ।   संघीय संसद्को...