११ फाल्गुन २०८१, आईतवार १२:४३
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको हो । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहनु...
११ फाल्गुन २०८१, आईतवार ०५:३५
काठमाडौँ– ताप्लेजुङमा ‘नो केबलकार समूह’को आन्दोलन चर्किँदै गएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्। निषेधित क्षेत्रमा...
११ फाल्गुन २०८१, आईतवार ०३:५१
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ । युरोपियन...
११ फाल्गुन २०८१, आईतवार ०३:५०
काठमाडौँ। कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी...
११ फाल्गुन २०८१, आईतवार ०३:४८
काठमाडाैं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आजदेखि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ। कुल २२ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयरमध्ये वैदेशिक रोजगारमा रहेका, सामुहिक लगानी कोष, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर...
११ फाल्गुन २०८१, आईतवार ०२:०६
सल्यान । देशैभरिका स्थानीय तहका युवा परिषद्का कार्यकारी उपाध्यक्षहरुले सल्यानको कुमाख गाउँपालिकामा भएको युवा आन्दोलन र सरकारसँग भएको सहमतिहरु कार्यन्वयन गर्नतर्फ नलागि समस्या खडा गरेको देखिन्छ । व्यक्तिगत रुपमा युवाहरुका आवाज उठाउने युवा आन्दोलनका संयोजक युवराज खड्कालाई बारम्बार प्रतिशोध पूर्ण...
१० फाल्गुन २०८१, शनिबार १८:३२
काठमाडौं । ललितपुरको झम्सिखेल स्थित मेट्रो मार्केट परिसरमा आज ललितपुर महानगरको उपमेयर मञ्जली शाक्य बज्राचार्यको उपस्थितिमा उक्त मार्केटको सुरुवात गरिएको हो । यस कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघमा आबद्ध किसान, विन नेपाल, भिसओ नेपाल, केयर नेपाल र अर्गानिक किसानको उपस्थितमा...
१० फाल्गुन २०८१, शनिबार ०४:२९
ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबिच आज फेरि झडप भएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । झडपमा प्रारम्भिक विवरण अनुसार ५...
९ फाल्गुन २०८१, शुक्रबार ०५:०१
काठमाडौं । अन्ततः नेपाल सम्पति शुद्धीकरणको ‘ग्रे’ लिस्टमा पर्ने पक्का भएको छ । फ्रान्समा जारी फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को दोस्रो प्लेनरी बैठकले नेपाललाई दुई वर्षका लागि ‘ग्रे’ लिष्टमा राख्ने प्रस्ताव गरेको हो । सम्पत्ति शुद्धीकरण तथा आपराधिक गतिविधिको...