Economic News

कालिका नगरपालिकाले पन्चानब्बे करोड ७ लाख २० हजारको बजेट ल्यायो

५ असार २०८२, बिहीबार ०६:०३

चितवन। चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९५ करोड ७ लाख २० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ। बुधबार सातौं नगर सभामा उपमेयर विमला तामाङले अनुमानित आन्तरिक आय ७ करोड तथा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानलाई...

आइएमई पे र खल्तीबीच हुने मर्जरमा नेपाल राष्ट्र बैंकबाट अन्तिम कारोबार स्वीकृति प्रदान

४ असार २०८२, बुधबार १७:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्था मध्ये नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृति पत्र प्रदान गरिएको छ। नेपालको इतिहासमै दुई ठूला डिजिटल वालेट एक भएर एकीकृत कारोवार हुन लागेको...

पालुङटार नगरपालिकाको १७ औं नगरसभा सम्पन्न

४ असार २०८२, बुधबार १७:१४

गोरखा। पालुङटार नगरपालिकाको १७ औं नगरसभा सम्पन्न हुँदै आर्थिक वर्ष २०८२ / ०८३ का लागि समाजवाद उन्मुख नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, आर्थिक...

सिद्धार्थ बैंकका वरिष्ठ व्यवस्थापकहरुका लागि  साइबर सुरक्षा जागरूकता कार्यक्रम सम्पन्न

४ असार २०८२, बुधबार ०७:४८

काठमाडौं  – बढ्दो साइबर जोखिम न्यूनीकरण गर्न  सिद्धार्थ बैंकले  आफ्नो बैंकमा कार्यरत वरिष्ठ  व्यवस्थापकहरुका लागि साइबर सुरक्षा जागरूकता कार्यक्रम आयोजना गर्‍यो। बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी कम्पनी जेनेस सलुशनसंगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो। मंगलबार...

पालिकाका कर्मचारी र वैदेशिक रोजगारीमा जानेका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन पत्राचार

४ असार २०८२, बुधबार ०५:५५

काठमाडौं र। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकाका कर्मचारी र वैदेशिक रोजगारीमा जानेका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नीति तथा कार्यक्रम र बजेटमा उल्लिखित सबै राष्ट्रसेवक तथा संगठित...

एग्री बस्तु कृषि तारा २०८२ भब्यताका साथ सम्पन्न

३ असार २०८२, मंगलवार १७:३९

कपिलवस्तु जिल्लाका कृषकहरूको सम्मान र कृषि क्षेत्रको प्रवर्धन गर्ने लक्ष्यका साथ आयोजना गरिएको ‘एग्रिवस्तु कृषि तारा २०८२’बाट कृषक बहरैची केवट सम्मानित भएका छन्। लामो समय देखि कृषि पेशामा आवद्ध केबटलाई नगद १ लाख सहित सम्मान गरिएको हो। ‘कृषक देवो भवः’मूलमन्त्रलाई...

२ असार २०८२, सोमबार १७:१७

धरान (सुनसरी) – सुनसरीको बराहक्षेत्र नगरपालिकाले कृषकलाई कृषि औजार तथा उपकरण वितरण गरेको छ । नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम र कोशी प्रदेश सरकारअन्तर्गतको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको वित्तीय हस्तान्तरण कार्यक्रममाफएत पावर टिलर, मिनिटिलर र मकै रोप्ने मेसिन वितरण गरिएको...

स्थानीय उत्पादन प्रवद्र्धनमार्फत रोजगारी वृद्धि गर्ने सरकारको नीति : मन्त्री भण्डारी

२ असार २०८२, सोमबार १७:०८

काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी सिर्जना गर्ने स्पष्ट नीति अवलम्बन गरेको बताउनुभएको छ। ललितपुर महानगरपालिकाद्वारा आयोजित चौथो महिला उद्यमी सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले महिला उद्यमशिलतालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै महिलाद्वारा सञ्चालित...

सिक्किम सहकारी संघको निमन्त्रणामा बागमती प्रदेश सहकारी संघको ऐतिहासिक भ्रमण सम्पन्न

२ असार २०८२, सोमबार १७:०१

काठमाडौं। बागमती प्रदेश सहकारी संघको पदाधिकारीहरुको पहिलो औपचारिक अन्तर्राष्ट्रिय भ्रमण छिमेकी मित्र राष्ट्र भारतको सिक्किम राज्यबाट शुरु भएको थियो। भ्रमणको अवसरमा संघले सिक्किम राज्य सहकारी संघप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। जेठ २५ गतेदेखि २९ गतेसम्मको उक्त भ्रमण...

ताजा समाचार