२१ माघ २०८२, बुधबार २०:०५
काठमाडौं । रणनीतिक साझेदार भित्र्याएर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को पुनर्संरचना गर्न सकिने सुझाव दिएको छ। प्रकाश जङ्ग थापाको नेतृत्वमा गठित नेप्से पुनर्संरचना सम्बन्धी सुझाव समितिले पेस गरेको प्रतिवेदन अनुसार नेप्सेको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न २५ प्रतिशतसम्म सेयर स्वामित्व...
२१ माघ २०८२, बुधबार १९:५४
काठमाडौं। फाल्गुण २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रमका क्रममा आज मिति २०८२ माघ २१ गते बुधबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कास्की, पर्वत र म्याग्दी जिल्लाको स्थलगत अनुगमन भ्रमण गर्नु भयो। जिल्लाको निर्वाचन तयारीका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सहित...
२१ माघ २०८२, बुधबार ०८:३७
काठमाडौं। परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा विधान अनुसार अनलाइन सहभागिता समेत सुनिश्चित गरी सञ्चालन गर्न पत्रमार्फत राय दिएको छ। मन्त्रालयले संघलाई पठाएको पत्रमा “गैरआवासीय नेपाली संघको विधान २००३ (संसोधन २०२२) को दफा १४ र सोही विधानको...
२० माघ २०८२, मंगलवार २१:४१
Kathmandu, Nepal: A high-level Malaysian delegation comprising senior diplomatic officials and education sector leaders participated in the “Study in Malaysia” Networking Dinner held in Kathmandu, reinforcing Malaysia’s commitment to strengthening educational collaboration with Nepal. The event was graced by the...
१९ माघ २०८२, सोमबार १५:४८
चितवन। डेरी उद्योगको प्रवर्द्धन, प्रविधि हस्तान्तरण तथा किसानदेखि उद्योगी र उपभोक्तासम्मको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ चितवनमा आयोजना हुने भएको छ। एक्स्पो भरतपुरस्थित प्रदर्शनी केन्द्रमा २०८२ साल माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका...
१९ माघ २०८२, सोमबार ११:५०
‘एक मन र एक संगठन’ को संकल्पसहित १५ बुँदे प्रतिबद्धता सार्वजनिक जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष रोबिन शेरचनले आगामी सन् २०२५-२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आइतबार जापानको...
१९ माघ २०८२, सोमबार ११:४६
काठमाडौं। गैर आवासीय नेपालीहरूसँग सम्बन्धित विषयमा नेपाल सरकार, परराष्ट्र मन्त्रालयले सम्पर्क निकायको रूपमा भूमिका निर्वाह गरिरहेको व्यहोरा सर्वविदितै छ। सोही हैसियतमा मन्त्रालयले गैर आवासीय नेपाली संघको आवधिक रूपमा हुने विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको आयोजनामा आवश्यक सहयोग तथा सहजीकरण गर्दै...
१८ माघ २०८२, आईतवार २२:०७
एल्डरशट/लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संस्थागत एकता, विधिको शासन र आर्थिक पारदर्शिताका विषयमा एनआरएनए आईसीसीको गम्भीर ध्यानाकर्षण गराएको छ । अध्यक्ष महेश श्रेष्ठलाई इमेलमार्फत आधिकारिक पत्र पठाउँदै एनआरएनए) यूकेले खबरदारी गरेका हो। एनआरएनए यूकेका अनुसार १८ जनवरी २०२५ मा...
१८ माघ २०८२, आईतवार १९:०९
दक्षिण कोरियाले नेपालमा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कार्यरत आफ्ना मानव संशाधन विभाग (एच–आरडी) का कर्मचारीको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। सुरक्षाको अवस्था बिग्रिए कर्मचारी फिर्ता बोलाउनुपर्ने र त्यसपछि पुनः नेपालमा एच–आरडी कर्मचारी पठाउन नसकिने चेतावनी कोरियाले दिएको छ।...