Economic News

प्रभु साहको प्रश्न, ‘सरकारले नेपाल एयरलाईन्सलाई डुबाएर कसलाई सेवा गर्न चाहेको हो?’

३ चैत्र २०८१, आईतवार १०:५४

काठमाडौं। आम जनता पार्टी(आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल एयरलायन्स घाटामा हुनुको कारण बारे सरकारसंग प्रश्न सोधेका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साहले अरू एयरलाईन्स नाफामा हुँदा नेपाल एयरलायन्समात्रै किन घाटामा गयो भनेर प्रश्न सोधेका हुन्...

नेपाल लाइफका ३ जना संचालकको पदबहाली

३ चैत्र २०८१, आईतवार ०६:३४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न हुँदा  बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र...

गोकर्णेश्वर नगरपालिका र भक्तपुर क्यान्सर अस्पतालसँग सम्झौता, गोकर्णेश्वरवासीका लागि क्यान्सर उपचारमा विषेश राहत

३ चैत्र २०८१, आईतवार ०३:०६

गोकर्णेश्वर, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले नगरवासीहरूका लागि राहतदायी र ऐतिहासिक निर्णय लिएका छन्। अब गोकर्णेश्वरका नागरिकहरूले क्यान्सर रोगको उपचारमा आर्थिक अभावका कारण अकालमै ज्यान गुमाउनु नपर्ने भएको छ। मेयर रिसालको पहलमा गोकर्णेश्वर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पतालसँग विशेष सम्झौता...

नेप्सेको सीईओ पदका लागि ५ जना परे सर्टलिस्टमा,

३ चैत्र २०८१, आईतवार ०१:५०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये सर्टलिस्टमा परेका ५ जनाको नाम सार्वजनिक भएको छ। छनोट समितिले एक सूचना जारी गर्दै शैक्षिक योग्यता र व्यावसायिक कार्य योजनाको मूल्यांकन गर्दा सबैभन्दा बढी अंक...

ट्रिप टर्बोले ल्यायो विशेष अफर, प्ले स्टोरमा १ लाख डाउनलोड पुरा गरेको अवसरमा

२ चैत्र २०८१, शनिबार १६:४४

ललितपुर, नेपाल— नेपालकै सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले आफ्नो मोबाइल एप्लिकेशनले गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड पार गरेको घोषणा गरेको छ । २०८१ भदौ १६ (सेप्टेम्बर १, २०२४) मा आधिकारिक रुपमा लन्च भएको यो एपले मात्र पाँच...

नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सवमा प्रभातफेरी

२ चैत्र २०८१, शनिबार १३:२६

काठमाडौं । नागरिक लगानी कोषले ३५ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । कोषले चैत ४ गते ३५ औं वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ। प्रभातफेरीमा कोष सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशक लगायत सम्पूर्ण कर्मचारीले सहभागिता जनाउनु...

संस्कार समाज नेपालको सातौं वार्षिकोत्सव सम्पन्न

२ चैत्र २०८१, शनिबार १२:२५

काठमाडौं । संस्कार समाज नेपालको सातौं वार्षिकोत्सव कार्यक्रम शनिबार काठमाडौंको सामाखुशीस्थित साम्बा रेष्टुरेन्टमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा काठमाडौं महानगरपालिका–२६ का वडा सदस्य प्रवेश श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो। समाजका अध्यक्ष पशुपति गुरूङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उदाहरणीय व्यवसायी तथा...

कोडेभर ६.० राष्ट्रियस्तरको प्रतियोगिता सम्पन्न

२ चैत्र २०८१, शनिबार ०४:११

काठमाडौं। कोडेभर ६.० राष्ट्रियस्तरको प्रतियोगिता राजधानी काठमाडौंको बसुन्धारास्थित वेभ हस्पिटालिटीमा सम्पन्न भएको छ। यसले नेपाली विद्यार्थी आविष्कारकहरूको असाधारण सिर्जनात्मक क्षमता तथा प्राविधिक विशेषज्ञतालाई प्रस्फुटन गर्ने अवसर प्रदान गरेको छ। उक्त कार्यक्रममा एसिया प्यासिफिक स्कुल, बुढानीलकण्ठ स्कुल, एलिट ग्रान्ड स्कुल, हिमालय...

थाइल्याण्डमा एनआरएनए सम्मेलन,

२ चैत्र २०८१, शनिबार ०१:०३

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज सम्मेलन थाइल्यान्डमा शनिबारबाट (१५ मार्च २०२५) सुरु भएको छ। ‘इम्पावरिङ द युथ, सार्पिङ द पिएनओज फ्युचर’ भन्ने मूल नाराका साथ सुरु सम्मेलन दुई दिनसम्म चल्नेछ। नेपालबाट युवाहरूको विदेश पलायन भइरहेको...