Business

अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी/व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

१७ माघ २०८१, बिहीबार ०१:२९

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घघाटन समारोहलाई...

सुनको भाउ तोलामा एक हजार ४ सयले बढ्यो

१६ माघ २०८१, बुधबार ०६:१०

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ ।  बुधबार तोलामा एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला...

टोखा नगरपालिकाको १६औं नगरसभा सम्पन्न

१५ माघ २०८१, मंगलवार १८:०५

काठमाडौँ। टोखा नगरपालिकाको १६औं नगर सभा सम्पन्न भएको छ। टोखा नगरपालिकाको सभाहलमा नगरप्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको बिशेष अतिथिको रुपमा टोखा नगरपालिका उपप्रमुख  मुरारी तामांग, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.को उपस्थिती रहेको थियो । नगर प्रमुख अधिकारीले नगरपालिकालाई...

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

१५ माघ २०८१, मंगलवार ०६:३८

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिनु भएको छ । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आएतापनि त्यसको...

कुनै एक व्यक्तिको नाफा र घाटाको रूपमा प्रयोग गर्नु दिनुहुँदैन, महतो

१३ माघ २०८१, आईतवार २२:२४

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा अवस्थित मुकुलुंग (पाथीभरा) क्षेत्रमा केबलकार बनाउने योजनालाई खारेज गर्न माग गरेका छन्। अध्यक्ष महतोले आइतबार एक विज्ञप्ति जारी गरी उनले त्यस्तो माग गरेका हुन् । मुकुलुंग क्षेत्रमा हुन...

वृज एडिटिभ्स् प्रालिका नयाँ उत्पादनहरूको श्रृंखला सुरु

१० माघ २०८१, बिहीबार २३:२०

वृज एडिटिभ्सले अत्याधुनिक निर्माण सामग्रीहरूको नयाँ श्रृंखला सुरु गरेको छ। उच्चर्‍गुणस्तरका निर्माण समाधानहरूका अग्रणी निर्माता वृज एडिटिभ्स् प्रालिले नयाँ उत्पादनहरूको श्रृंखला सुरु गरेको घोषणा गर्वका साथ गर्दछ। यो नयाँ श्रृंखलामा सिमेन्ट टाईल ग्राउट, टाइल एडिसिभ, फ्लोर हार्डनर, रिपेयर कंक्रीट, ब्लक...

बिग एजुकेशन कन्सल्टेन्सीको साइग्रेस पोखरेलसँग ब्रान्ड एम्बेस्डर साझेदारी

१० माघ २०८१, बिहीबार २३:१३

काठमाडौँ , बिग एजुकेशन कन्सल्टेन्सीले ‘कथावाचक’ साइग्रेस पोखरेलसँग ब्रान्ड एम्बेस्डर साझेदारीको घोषणा गरेको छ। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच ‘कथावाचक’साइग्रेसले ब्रान्ड एम्बेस्डरका रूपमा कन्सल्टेन्सीको एमओयू हस्ताक्षर गरेका हुन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई सहित पदाधिकारीहरू, सञ्चारकर्मीहरू,...

बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाउन सबै कर्मचारीहरुलाई अर्थमन्त्रीको आग्रह

७ माघ २०८१, सोमबार २३:५६

काठमाडौं । कृषि विकास बैंक स्थापनाको ५८ औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो। बैंकको ५८औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा...

बिराट एक्स्पोमा जेनेस सलुशन सहभागी हुँदै 

७ माघ २०८१, सोमबार २३:५१

काठमाडौँ – यही १२ देखि १८ फागुन  (२४ जनवरी देखि २ फेब्रुअरी) सम्म बिराटनगरमा हुन लागेको ‘बिराट  एक्स्पो २०२५’ मा बेलायतमा रहेको जेनेस सलुशन पनि सहभागी हुने भएको छ। उक्त एक्स्पोमा जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुँयालले कोशी प्रदेशको आर्थिक तथा प्राविधिक...

ताजा समाचार