२३ भाद्र २०७९, बिहीबार ०९:०९
ईकोनोमिक खबर, काठमाण्डौां आठौं संस्करण फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ काठमाण्डौंमा शुरु भएको छ। आजबाट भृकुटीमण्डप स्थित प्रदर्शनीस्थलमा आयोजित शुभारम्भ भयो। यस कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलन बाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गरेका हुन् । एक्स्पो...
१६ भाद्र २०७९, बिहीबार २३:०९
ईकोनोमिक खबर, काठमाण्डौं। आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२, २३ भदौ देखि काठमाण्डौंमा हुने भएको छ। राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोमा नेपाल तथा भारतका प्रदर्शकहरुको उत्साहजनक सहभागिता हुने जानकारी दिएको हो । अघिल्लो एक्स्पोमा ७५ हजार भन्दा...
५ भाद्र २०७९, आईतवार २१:०८
ईकोनोमिक खबर, काठमाडौं। दशैं व्यापार प्रवद्र्धनका लागी जुत्ता चप्पल मेला २०७९ आज भदौ ५ गतेदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । मेला भदौ ५ देखि २० गतेसम्म सञ्चालन हुने आयोजक फुटवयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालले जनाएको छ । जुत्ता...
३ भाद्र २०७९, शुक्रबार २३:०८
ईकोनोमिक खबर,काठमाण्डौं।नेपालीमुलका दिवेश पोखरेल (अर्थर गन) अमेरिकी आइडल सन् २०२० का उपविजेता पोखरेल नेपाली संस्कृति, नेपाल र पर्यटन विकासलाई संगीत मार्फत् सघाउन नेपालका विभिन्न क्षेत्रमा गएर नेपाल कन्सर्ट टुर ‘टुबोर्ग होमकमिङ अर्थर गन’ कालागी नेपाल आएको बताएका छन्।उनी अमेरिकन आइडल...
७ बैशाख २०७९, बुधबार २१:०४
ईकोनोमिक खबर, काठमाडौं। नयाँ वर्ष २०७९ को अवसरमा नेपाल घरेलु तथा साना उद्योग संघ काठमाडौंले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। संघले राजधानीमा आयोजना गरेको एक समारोहमा नयाँ बर्षको क्यालेण्डर विमोचन गर्नुका साथै महासंघका सल्लाहकार, पूर्व अध्यक्ष लगायतलाई सम्मान...
२३ चैत्र २०७८, बुधबार ०८:०४
ईकोनोमिक खबर, काठमाडौं । नेपाल आयल निगमले वुधबार देखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैंयाले मूल्य बढेको छ भने एलपिजि ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले मुल्य समायोजन भएको नेपाल आयल निगमको प्रेस विज्ञप्तिमा उल्लेख छ। अब...
११ चैत्र २०७८, शुक्रबार ०५:०३
ईकोनोमिक खबर, काठमाडौं। स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय भन्ने नाराका साथ २३ औं पुष्प मेला(फ्लोरा एक्स्पो) आज देखि सुरु भएको छ । मेलाको उद्घाटन गर्दै वागमति प्रदेशकी कृषि तथा पशुपक्षी विकास मन्त्री इन्द्र माया गुरुङले पुष्प व्यवसायको...
९ चैत्र २०७८, बुधबार १७:०३
काठमाडौं, ९ चैत ।इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही तथा चर्चित डकुमेन्ट्री ‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्ने भएको छ। कम्पनीले यही चैत १० गते चितवनमा तथा १२ गतेका दिन पोखरा र काठमाडौंमा ‘वर्ल्डलिङ्क कार्निभल २.०’ आयोजना गर्ने भएको हो । हाल बेलायतमा रहेका पुर्जा १० गते नेपाल आइपुग्ने छन्। सोही दिन गृहनगर चितवन महानगरपालिकाले उनको सम्मानमा नगर परिक्रमा सहित विशेष कार्यक्रम आयोजना गर्नेछ । नारायणीको तिरमा साँझ साढे ४ बजेदेखि हुने उक्त कार्यक्रमलाई वर्ल्डलिङ्कले मुख्य प्रायोजन गर्नेछ। त्यसक्रममा निर्मल पुर्जाको साथमा ठूलो स्क्रिनमा ‘१४ पिक्स’ डकुमेन्ट्री हेर्ने कार्यक्रम समेत राखिएको छ। चितवनमा हुने कार्यक्रममा राजु लामा, स्वप्निल शर्मा गायन प्रस्तुती समेत रहनेछ । त्यसको भोलिपल्ट अर्थात् चैत १२ गते एकैदिन पोखराको मितेरी पार्क र काठमाडौंको भृकुटीमण्डपमा ‘वर्ल्डलिङ्क कार्निभल फेस्ट २.०’ आयोजना हुनेछ । बिहान ११ बजेदेखि नै सुरु हुने दुवै कार्यक्रममा निर्मल पुर्जाको विशेष उपस्थिति रहने र उनले आफ्नो भनाई समेत राख्ने कार्यक्रम छ । कन्सर्ट बेलुकी ८ बजेसम्म चल्ने वर्ल्डलिङ्कले जनाएको छ। काठमाडौंमा हुने कार्यक्रममा स्वप्न सुमन, सविन राई एन्ड फरोजको प्रस्तुति, बिनु शाक्यको नृत्य, सुमन कोइरालाको स्यान्डअप कमेडी रहनेछ । त्यस्तै पोखरामा हुने कार्यक्रममा सुशान्त केसी एन्ड द ब्याङ्गर्स र प्रवेशकुमार श्रेष्ठको प्रस्तुती, सजन श्रेष्ठको स्ट्यान्डअप कमेडी, क्रिस्टल कलाज डान्स क्र्युको नृत्य आदि समावेश छन्। ‘वर्ल्डलिङ्क कार्निभल २.०’ मा बेली डान्स, गेम जोन, फुड जोन, किड्स प्ले जोन, फेस पेन्टिङ लगायतका आकर्षण समेत पाउन सकिनेछ । कन्सर्टमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । पुर्जा वर्ल्डलिङ्क कम्युनिकेसन्सका ब्रान्ड एम्बेस्डर समेत हुन् ।
२२ फाल्गुन २०७८, आईतवार ०५:०३
ईकोनोमिक खबर, काठमाडौं।अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ७ मार्च, २०२० अर्थात फागुन २२ गते “प्रेरणादायक र साहसी महिला” हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे”मनाएको छ। उक्त कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन,...