Business

१९ औं हस्तकला व्यापार मेला मंसिर २३ देखि हायातमा

१० मंसिर २०७९, शनिबार १२:३३

ईकोनोमिक खबर, काठमाडौं । नेपाल हस्तकला महासंघले १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिता यही मंसिर २३ देखि २७ सम्म होटल हायातमा आयोजना गर्ने भएको छ।  ५ दिन सम्म चल्ने मेला होटल हायात रेजेन्सी, बौद्धमा आयोजना हुनेछ।...

“बिगर स्क्रिन, बिगर ड्रिम” वल्र्डकप स्किम सहित स्काइवर्थको क्युएलइडि प्लस टिभि बजारमा

१ मंसिर २०७९, बिहीबार १४:११

ईकोनोमिक खबर, काठमाडौँ। हाइ एन्ड ग्लोबल टिभि ब्रान्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआइओटि)को पायोनियर स्काइवोर्थले नेपालमा क्युएलइडि प्लस गुगल टिभि ल्याएको छ। एस्युइ ९५०० सिरिजको यो मोडल कम्पनीको लिड द फ्युचर थिम अन्तर्गत रहेको कम्पनीले जनाएको छ।...

आइडिया स्टुडियो सिजन ७ शुरु

३० कार्तिक २०७९, बुधबार २३:११

ईकोनोमिक खबर, काठमाडौं। आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन ७ ‘ को लागि आवेदन खुला गरेको छ। आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७ ‘को लागि आवेदन...

भृकुटीमण्डपमा १ महिना सम्म ‘जुत्ता चप्पल मेला’

३० कार्तिक २०७९, बुधबार १०:११

ईकोनोमिक खबर, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा १ महिना सम्म ‘जुत्ता चप्पल व्यापार प्रबद्र्धन मेला’ चलिरहेको छ । नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवद्र्धन गर्न फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशनले आयोजना गरेको यो मेला पुस २ गतेसम्म मेला आयोजना हुनेछ । मेलामा अपेक्षाभन्दा धेरै मानिसहरुको...

‘दि नेपाल डिस्टीलरिज प्रालि’ले ‘आइएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त

२६ कार्तिक २०७९, शनिबार २०:११

ईकोनोमिक खबर, काठमाडौं । प्रतिष्ठित ब्राण्ड ‘खुकुरी रम’को उत्पादक ‘दि नेपाल डिस्टीलरिज प्रालि’ले ‘आइएसओ ९००१ः२०१५ (ISO 9001: 2015)’ प्रमाणपत्र प्राप्त गरेको छ। कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय, DNV(UKAS) बाट यो प्रतिष्ठित...

ह्वावेनेपालको यसवर्षको सीड्स फर द फ्युचर समापन

३ कार्तिक २०७९, बिहीबार ०८:१०

ईकोनोमिक खबर,काठमाडौं। ह्वावेले यसवर्षको सीड्स फर द फ्युचर सबै ICT- सम्बन्धित विषयका स्नातक तहका विद्यार्थीहरूका लागि रहेको ग्लोबल फ्ल्यागशिप CSR कार्यक्रम आज काठमाडौंमा आयोजित समापन समारोहमा गरेको छ। कार्यक्रम पहिलो पटक थाइल्याण्डमा २००८मा सुरुभएको थियो। त्यस लगायत १३० भन्दाबढी देश...

संस्कृतविद् तथा शताब्दी पुरुष सत्यमाेहन जोशीको निधन…

३० आश्विन २०७९, आईतवार ११:१०

ईकोनोमिक खबर, काठमाण्डौं। शताब्दी पुरुष सत्यमोहन जोशीको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार विहान ७ः०९ बजे जोशीको निधन भएको अस्पतालले जानकारी दिएको हो। उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि...

मूल्याङ्कन कन्क्लेभ कार्यक्रम सम्पन्न

२९ आश्विन २०७९, शनिबार ११:१०

ईकोनोमिक खबर, काठमाण्डौं।CoE-Nepal र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा १३ अक्टोबर २०२२(२७ असोज २०७९ वि.स.), होटल हायात प्यालेस, सोल्टीमोड, काठमाडौंमा मूल्याङ्कन कन्क्लेभ कार्यक्रम सम्पन्न भएको छ। दक्षिण एसियामा हरेक २ २ बर्षमा संचालन हुने कार्यक्रम यस बर्ष CoE-Nepalले संचालन गरेको हो।...

सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटीमण्डपमा

२९ भाद्र २०७९, बुधबार १६:०९

सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटीमण्डप, काठमाडौंमा भाद्र ३१ देखि असोज २ गतेसम्म हुँदैछ। यो एक्स्पो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित छ । नेपालमा यस क्षेत्रको बृद्धिका लागि मान्यता प्राप्त यो एक मात्र एक्स्पो हो ।...