२२ बैशाख २०८०, शुक्रबार २१:०३
ईकेनोमिक खबर, काठमाण्डौं। सातौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी२०८० भरतपुर चितवन प्रद्धर्शनी केन्द्रमा सुरु भएको छ । औद्योगिक प्रदर्शनीको संघिय सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रि रमेश रिजालले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो। समारोहमा मन्त्रि रिजालले स्वदेशी लघु घरेलु उद्योगलाई प्रबद्र्धनका...
१९ बैशाख २०८०, मंगलवार १९:०८
ईकोनोमिक खबर, काठमाण्डौं। सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०को तयारी पूरा भएको छ। “दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी” भन्ने अभियान सहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु-याउने उद्देश्यले औद्योगिक प्रदर्शनी हुन लागेको हो। चितवनमा आयोजित...
१३ बैशाख २०८०, बुधबार ०९:२१
ईकोनोमिक खबर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग नेपाल भ्रमणमा रहेको भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवको टोलीले भेट गरेको छ । पेट्रोलियम तथा ग्याँस सम्बन्धि नेपाल–भारत संयुक्त कार्य समुहको सहसचिव स्तरीय चौथो बैठकमा...
१३ बैशाख २०८०, बुधबार ०८:३९
ईकोनोमिक खबर, काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रका विषयमा छलफल गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार मन्त्री भण्डारीलाई बधाई तथा शुभकामना...
७ बैशाख २०८०, बिहीबार १९:०४
ईकोनोमिक खबर, काठमाण्डौं। केएल दुगड समुहका प्रबन्ध निर्देशक कुमुद दुगड प्रबल जनसेवाश्री’बाट सम्मानित भएका छन्। निर्देशक दुगडलाई सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित गरेका हुन। मुलुकको समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उध्योगी तथा समाजसेवी...
५ बैशाख २०८०, मंगलवार ०८:५१
ईकोनोमिक खबर, काठमाडौं । उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले सातौँ संस्करणको सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० आगामी बैशाख २२ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने भएको छ । चितवनका उद्योगीहरुको छाता संस्थाको रुपमा रहेको चितवन...
२८ चैत्र २०७९, मंगलवार ०७:२७
काठमाण्डौ । स्वास्थ्य तजा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन काठमाण्डौमा हुने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चैत २८ र २९ गते ‘स्वास्थ्यका लागि अनुसन्धानः कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको नवौं राष्ट्रिय...
१९ चैत्र २०७९, आईतवार २१:३३
ईकोनोमिक खबर, काठमाडौँ। नयाँ वर्षको अवसरमा बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा ‘नेपाल टूरिजम फेस्टिभल’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको सहयोग र एनटीपी मल्टिमिडिया ग्रुपको आयोजनामा पहिलोपटक नेपालमा पर्यटनको नीतिगत छलफल र बहस गर्ने उद्धेश्यले खुल्ला...
६ चैत्र २०७९, सोमबार २२:२३
ईकोनोमिक खबर, काठमाण्डौं। नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिन्कले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफआईआई को १ अर्व ९८ करोड संयुक्त लगानी प्राप्त गरेको छ । व्रिटिस इन्टरनेशनल...