Business

भृकुटीमण्डपमा दशैं लक्षित स्टक क्लियरेन्स मेला हुँदै, ५० प्रतिशतभन्दा बढी छुट

२२ आश्विन २०८०, सोमबार १२:५२

दशैंको अवसर पारेर आउँदो बिहीबार देखि भृकुटीण्डपमा छैठौं संस्करणको स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रालिले मेला आयोजना गर्न लागेको हो...

यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार दशैं तिहार २०८० अफर

२१ आश्विन २०८०, आईतवार १३:१४

काठमाडौं । नेपालको एक प्रतिष्ठित र पूरानो डेरी उद्योग सीताराम गोकुल मिल्क्स काठमाडौं प्रा. लि. ले बडादशैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि ‘यसपालि सीतारामले ल्यायो स्वाद काठमाडौं । नेपालको एक प्रतिष्ठित र पूरानो डेरी उद्योग सीताराम...

वृज ग्लास उद्योगः उत्कृष्टता परिभाषित गर्दै

१६ आश्विन २०८०, मंगलवार १६:३५

नेपाली बजारमा विशिष्ट पहिचान बोकेको केडिया अर्गनाइजेशन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योग नेपालको सिसा प्रशोधन क्षेत्रमा उत्कृष्टताको पर्यायको रूपमा उदाउँदै आएको छ ।  सन् २०१९ मा स्थापित यस कम्पनी गुणस्तर, शिल्पकौशल र अनुपम ग्राहक अनुभवका लागि व्यापक प्रशंसा कमाउँदै...

फर्निचर एक्स्पोको सार्वजनिक बिदामा चहलपहल धेरै

१४ आश्विन २०८०, आईतवार १२:५५

‘के हामी आत्मनिर्भर छौं ?’ भन्ने थिममा केन्द्रित रहेर राजधानीको भृकुटीमण्डपमा चलिरहेको फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको चाप देखिएको छ । इन्द्रजात्राको अवसरमा भएको विदाका कारण एक्स्पोको दोस्रो दिन बिहीबार अवलोकनकर्ताको चाप देखिएको हो । एक्स्पोमा सञ्चालित खुल्ला बजारमा पनि...

रियलमीको फ्यानफेस्ट हुदैँ 

४ आश्विन २०८०, बिहीबार ०७:१५

काठमाडौं – सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना ग्राहकहरूका लागि यहि असोज ५ गते शुक्रबार ठमेल स्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दैछ । यस फ्यान फेस्टमा रियलमीलेआफ्ना नयाँ बजेट–फ्रेण्डली स्मार्टफोन मोडलहरू रियलमी ११ एक्स र रियलमी ११ ५जी...

निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक, अर्थमन्त्री डा. महत

२७ भाद्र २०८०, बुधबार १९:५६

अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको बताएका छन् । मंगलबार राजधानीमा १५ औँ संस्करणको नाडा अटो शो, २०२३ उद्घाटन गर्दै अर्थमन्त्री डा. महतले शिक्षा, स्वास्थ्य र सामाजिक न्याय बाहेक अन्य गतिविधिमा आर्थिक उपार्जन गर्न निजी क्षेत्रको...

भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, प्रदर्शनी आयोजना

१३ भाद्र २०८०, बुधबार १३:२३

  मीडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रा लि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एस्सोसिएसन अफ नेपाल को सयुक्त आयोजनामा यही भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल पावर, लाइट...

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न परिसंघको आग्रह

११ भाद्र २०८०, सोमबार ०३:१३

काठमाडौं । नेपाल उद्योग परिसंघले विदेशस्थित नेपाली राजदूतावासहरुमार्फत स्वदेशी वस्तुहरुको निर्यात एवं प्रबद्र्धनलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार परराष्ट्रमन्त्री एन.पी. साउदसँग गरेको छलफलमा वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रबद्र्धन गर्न,...

गणपती बनस्पती  र नबिल बैक बिच च्यानल फाईनान्सिङ्ग सम्झौता 

१८ श्रावण २०८०, बिहीबार ०९:०५

ईकोनोमिक खबर, काठमाण्डौं। नबिल बैक लिमिटेडले  लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपती बनस्पती लिमिटेडका आधिकारीक डिलर तथा बिक्रेताहरुलाई च्यानल फाईनान्सिङ्ग सुबिधा दिने भएको छ ।  मंगलबार आयोजित कार्यक्रममा गणपती बनस्पती लिमिटेडको तर्फबाट  कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका...