Business

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो, ग्याँसको बढ्यो

२१ माघ २०७६, मंगलवार १९:०२

ईकोनोमिक खबर, काठमाडौं।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटाएको छभने, एलपिजि ग्याँसको मूल्य प्रतिसिलिण्डर पच्चिस रुपैयाँ बढेको छ । यो मुल्य सोमबार राति १२ बजे बाट लागु भएको छ। अबनयाँ मुल्य खाना पकाउने ग्याँसको...

नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयन विवाद टुङ्गियो, पुरानो नियम नै कायम हुने

२५ कार्तिक २०७६, सोमबार १८:११

ईकोनोमिक खबर, काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयन विवाद टुङ्गिएको छ। विवादको मुल विषय विधान संशोधनकालागी विशेष सभा राख्ने योजना थियो, त्यस योजना सफल नभई तुहिएको छ। अव यथावतरुपमा नै समितिहरु संचालन हुनेछ। महासङ्घको आइतबार सम्पन्न कार्यकारी समितिको...

त्रि.वि. उपकुलपतिमा बाँस्कोटा र मेडिकल काउन्सिलमा भगवान कोइराला नियुक्त

१७ कार्तिक २०७६, आईतवार २३:११

ईकोनोमिक खबर, काठमाडौं।नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. भगवान कोइराला नियुक्त हुनु भएको छ । आज बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले प्रा.डा. कोइरालालाई नियुक्ति गरेको हो। काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि सकिएपछि काउन्सिलको अध्यक्ष पद खाली थियो । प्रा.डा. कोइराला...

चितवनसम्मको पाईपलाईन डिपिआर सम्पन्न, अब निमार्णका लागी सरकार विच सहमति हुदै।

९ कार्तिक २०७६, शनिबार १२:१०

ईकोनोमिक खबर, काठमाडौं।मोतिहारी अमलेखगन्ज पाइपलाइनमार्फत डिजेल आयात गरेको नेपाल आयल निगमले अब नयाँ योजना खाना पकाउने ग्याँस एलपिजी र पेट्रोल पनि पाइपलाइनबाट भारत बाट नेपाल ल्याउने योजनाका लागी प्रथम चरणको कार्य सम्पन्न भएको छ। भारतको मोतीहारीबाट अमलेखगन्ज हुदै चितवनसम्म एलपिजि...

एनआरएनएमा नयाँ नेतृत्व पन्त कि आचार्य

२८ आश्विन २०७६, मंगलवार २२:१०

ईकोनोमिक खबर, काठमाडौं। यतिबेला एनआरएनए (गैरआवासीय नेपाली संघ)मा नयाँ नेतृत्व तथा विश्व सम्मेलनका लागी विश्वभरी बाट ह्यायत रेजेन्सी, काठमाडौंमा भेला भएका छन् । आज देखि शरु भएको विश्व सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीे बाट गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनको समुद्घघाटन...

वल्र्डलिंकद्धारा मानवसेवा आश्रमलाई १० लाख सहयोग ।

१४ आश्विन २०७६, मंगलवार ०९:१०

ईकोनोमिक खबर, काठमाडौं। इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्यूनिकेसन्स लिमिटेडले मानवसेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनी २४ वर्ष पुरागरि २५ वर्ष लागेको अवसरमा आश्रमलाई सहयोग उपलब्ध गराइएको हो। वि.स. २०५२ सालबाट सञ्चालनमा आएको वल्र्डलिंकले विगत २४ वर्षदेखी...

भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस

१४ आश्विन २०७६, मंगलवार ०८:१०

ईकोनोमिक खबर, काठमाडौं।५५ औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य दिवस (आइटेक)२०७६ असोज १३ गते भारतीय राजदुतावास, काठ्माडौंको आयोजनामा मेरियट होटलमा कार्यक्रम सम्पन्न भयो । उक्त समारोहमा नेपालका माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो। नेपालका...

खसी, बोका, च्याँङ्ग्राको मुल्य खाद्यले तोक्यो

१३ आश्विन २०७६, सोमबार २२:०९

ईकोनोमिक खबर, काठमाडौं। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय, थापाथलिमा उपत्यका बाहिरबाट खसीबोका आउने क्रम बढ्दो छ ज्युँदो खसी प्रतिकिलो ५ सय ५० र च्याँङग्रा ७ सय ३० रुपैयाँमा सरकारले बच्ने निर्णय आज गरेको छ। यसपालि दशैंमा मूल्य...

शुरु भयो दशै जताततै मेला र छुटको बर्षा

१२ आश्विन २०७६, आईतवार २०:०९

ईकोनोमिक खबर, काठमाडौं।एकै स्थानमा ४ मेलाले नेपालीहरुको महान बडादशैँ आएको भान हुन्छ, त्यो स्थान सधैं मेला लागी रहने स्थान भृकुटिमण्डपमा देख्न सकिन्छ। यसबेलामा मौषम पनि साह्रै राम्रो थोरै जाडो थोरै गर्मी हुने समय नै दशैँ हो। अहिले राजधानीको मुख्य चोक...