Business

डिजिटल भिलेज इनिसिएटिभको परियोजना अन्तर्गत डिजिटल कृषि पोर्टलको विकास र प्रयोग

९ फाल्गुन २०८१, शुक्रबार ०९:२८

विशेष गरी FAO नेपाल र AITC लाई डिजिटल भिलेज इनिसिएटिभको परियोजना अन्तर्गत डिजिटल कृषि पोर्टलको विकास र प्रयोगको यो कार्यक्ममा मन्त्रालयका प्रतिनिधि, एफएओका प्रतिनिधिहरुका विच छलफल भयो । डिजिटल भिलेज इनिसिएटिभ (DVI) परियोजना संचालन समितिले डिजिटल कृषि पोर्टलका आवश्यकता, फाइदा...

सननेपाल लाइफका सिनियर डेपुटी सीईओमा कवि फुँयाल

९ फाल्गुन २०८१, शुक्रबार ०७:३२

काठमाडौं । सननेपाल लाइफ इन्स्योरेन्सको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) कवि फुँयालले आज पद बहाली गरेका छन्। सननेपाल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा आज उनले औपचारिक रुपमा पद बहाली गरेका हुन्। यसअघि आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी...

नेपाल ‘ग्रे’ लिस्टमा पर्ने पक्का

९ फाल्गुन २०८१, शुक्रबार ०५:०१

काठमाडौं । अन्ततः नेपाल सम्पति शुद्धीकरणको ‘ग्रे’ लिस्टमा पर्ने पक्का भएको छ । फ्रान्समा जारी फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को दोस्रो प्लेनरी बैठकले नेपाललाई दुई वर्षका लागि ‘ग्रे’ लिष्टमा राख्ने प्रस्ताव गरेको हो । सम्पत्ति शुद्धीकरण तथा आपराधिक गतिविधिको...

निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौं : अर्थमन्त्री पौडेल

९ फाल्गुन २०८१, शुक्रबार ०१:३१

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कने बताउनु भएको छ। फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिकृया दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भन्नुभयो-‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न...

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी बढुवा

८ फाल्गुन २०८१, बिहीबार २१:४९

काठमाडौं– नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी बढुवा भएका छन् । रिक्त पदमा बाँकी दुई प्रतिस्पर्धीलाई पछि पार्दै सुवेदी बढुवा भएका हुन् । बुधबार बसेको पदपूर्ति समितिको बैठकले सुवेदीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। कार्यकारी निर्देशक बन्न...

‘जलस्रोत विधेयक, २०८१’ का ५५ मध्ये ५४ वटा दफा पारित

८ फाल्गुन २०८१, बिहीबार २१:३२

काठमाडौं- प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले ‘जलस्रोत विधेयक, २०८१’ का ५५ मध्ये ५४ वटा दफा पारित गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहीबार बसेको बैठकमा भएको विधेयकमाथिको दफावार छलफलपछि समितिले जलस्रोत स्वामित्व र विकासको अधिकार, आयोगको स्थापना, काम, कर्तव्य, अधिकारलगायतका १२...

नेपालको बिमा क्षेत्रमा मौलाएको दुर्घन्ध

८ फाल्गुन २०८१, बिहीबार १७:३९

EK-VIEWS:- PREM POUDEL नेपालको बिमा क्षेत्र अहिले गम्भीर समस्याको चपेटामा परेको छ। बिमा क्षेत्रले जनतामा विश्वास कायम गर्नुपर्ने ठाउँमा उल्टो अविश्वास र असन्तोषको वातावरण बन्दै गएको छ। बिमा कम्पनीहरूको अनियमितता, पारदर्शिताको अभाव, र नियामक निकायहरूको कमजोरीका कारण यो क्षेत्र दिनप्रतिदिन...

पाथीभरा क्षेत्रमा फेरि तनाव सिर्जना

८ फाल्गुन २०८१, बिहीबार १६:४७

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि तनाव सिर्जना भएको छ । उनीहरुले केबलकार निर्माणस्थलमा पुगेर केही बेर भाषण गरेको र त्यसपछि प्रहरीलाई ढुंगामुढा गरेपछि झडप भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्षमापुजाको नाममा राम मादेन, प्रेम एक्तेन,...

बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिन्छ : पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा

८ फाल्गुन २०८१, बिहीबार ०५:००

काठमाडौं । राष्ट्र बैंक लिमिटेटका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल सरकार अन्तर्गतको बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिने बताएका छन् । उडान शैक्षिक केन्द्रको आयोजनामा नेपाल सरकार अन्तर्गतको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ सेवामा प्रवेश...