२६ चैत्र २०८१, मंगलवार १३:५७
काठमाडौं, नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ। सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ। जिम्मेवार निकायहरु, कृयाकलाप र कृयाकलाप...
२६ चैत्र २०८१, मंगलवार १३:४८
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। मंगलबार नेप्से परिसूचक ३.४४ अंक घटेर २६६६.६१ विन्दुमा झरेको छ। त्यस्तै,...
२६ चैत्र २०८१, मंगलवार १२:५०
कोशी प्रदेश सरकारको आयोजनामा तेह्रथुमको तीन जुरेमिल्के क्षेत्रबाट पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उदघाटन गर्ने कार्यक्रम छ। कोशी प्रदेश सरकारको आयोजनामा २०८२ सालभरी मनाइने कोशी पर्यटन वर्षको सम्पूर्ण तयारी पूरा भएको छ। पर्यटन वर्ष घोषणाको तयारी पूरा भएको...
२५ चैत्र २०८१, सोमबार १६:५६
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले महत्त्वपूर्ण १३ निर्णय गरेको छ । सरकारले...
२५ चैत्र २०८१, सोमबार १६:३६
काठमाडौं । डेपुटी गभर्नर निलम ढुंगानाको जीवनमा चैत्र २५ गते बिशेष दिनको रुपमा उनको जीवनमा सधैं स्मरणीय हुनेछ । डेपुटी गभर्नरको रुपमा कार्यरत रहँदा संयोगवश मात्रै जुर्ने कामु गभर्नरको पद निलम ढुंगानालाई दोस्रो पटक प्राप्त भएको छ। त्यो पनि दुई...
२४ चैत्र २०८१, आईतवार १२:३६
काठमाडौँ। २५ जना शाखा अधिकृतको सरुवा गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो।
२४ चैत्र २०८१, आईतवार १२:२९
काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश लुटेर खाने र खोक्रो बनाउने चोर र दलाल नेताहरूलाई तत्काल सिंहदरबार खाली गर्न चेतावनी दिएका छन्। आज जनआन्दोलन दिवसको अवसरमा पार्टीले आयोजना गरेको तेस्रो जनआन्दोलनको ऐतिहासिक सभालाई सम्बोधन गर्दै अध्यक्ष...
२३ चैत्र २०८१, शनिबार ०२:५९
संघको रजत जयन्तीको शुभकामना कार्यक्रमको समुद्घाटन गर्दै मन्त्री भण्डारीले ‘जब नेपालको उद्योग र व्यवसाय फस्टाउँछ तब देशको अर्थतन्त्र समृद्ध हुन्छ, बताएका छन् । नेपाल हिमालय सिमापार वाणिज्य संघले २५ औं साधारणसभा तथा रजत जयन्ती कार्यक्रमको समुद्घाटन गर्दै मन्त्री भण्डारीले संघको...
२२ चैत्र २०८१, शुक्रबार ०५:४०
नेपाली बजारमा छापावाल सुनको मूल्य घटेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार नौ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।...