१६ बैशाख २०८२, मंगलवार १३:३६
काठमाडौँ- शिक्षा मन्त्रालयमा आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता शुरु भएको छ। शिक्षा मन्त्रालयका पदाधिकारी र शिक्षक प्रतिनिधिबिच मन्त्रालयमा केहीबेर अघिबाट वार्ता शुरु भएको हो। वार्तामा जानु अघि शिक्षक महासंघले आन्तरिक छलफल गरेको थियो। आन्तरिक छलफलपछि वार्तामा प्रस्तुतहुने विषय टुङ्गो लागएर...
१६ बैशाख २०८२, मंगलवार ०७:४५
काठमाडौं । एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरु आइएफसी, बीआईआई र मेटालाइफसँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ। यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्यमहरुमा लगानी...
१५ बैशाख २०८२, सोमबार १९:५०
काठमाडौं। प्रतिनिधि सभाको आज (सोमबार) बसेको बैठकमा आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले हुलाकी राजमार्गमा पर्ने मटिअर्वा–कलैया–पिलुवा सडक खण्ड अन्तरगतको कलैया बजार क्षेत्रमा पर्ने ३ किलोमिटर सडक बर्षौदेखी ठेक्का भएर पनि निर्माण नहुनुको कारण सरकारसंग जवाफ माग...
१५ बैशाख २०८२, सोमबार १९:३०
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुुपर्ने...
१५ बैशाख २०८२, सोमबार ०२:२२
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले बजेट निर्माण गरिनुपर्नेमा जोड दिएको छ । ऊर्जा मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको खर्च समीक्षा बैठकमा मन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको...
१४ बैशाख २०८२, आईतवार १६:३९
बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? अध्यक्ष केपी शर्मा ओली काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिनुभएको छ। मदन भण्डारी फाउण्डेशनको...
१४ बैशाख २०८२, आईतवार १६:३४
काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले आन्तरिक अर्थतन्त्र लयमा फर्कदै गर्दा चुनौती कायमै रहेको बताएकी छिन्। नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवका अवसरमा कामु गभर्नर ढुंगानाले अर्थतन्त्र विस्तारै लयमा आउन थालेको बताइन्। मुद्रास्फीति लक्षित सीमाभित्रै...
१४ बैशाख २०८२, आईतवार १६:००
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको लगानी बोर्डको ६१ औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले विभिन्न निर्देशनालयसहितको सङ्गठन संरचनाको खाकालाई स्वीकृत...
१४ बैशाख २०८२, आईतवार १४:२०
शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न काठमाडौं, रारा समाजको आयोजनामा काठमाडौंस्थित बसेरा होटेलमा एक विशेष शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कालिका माध्यमिक विद्यालय, बुटवलका पूर्व प्रधानाध्यापक श्री घनश्याम पाठकले विद्यालय व्यवस्थापन सम्बन्धी महत्वपूर्ण विषयमा अन्तरक्रिया गर्नुभएको थियो। उहाँले विद्यालय सफल बनाउन...