Business

मधेस प्रदेशमा ६४ वटा पक्की सडक योजनाको शिलान्यास

१८ जेष्ठ २०८२, आईतवार १३:१२

जनकपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन्। प्रधानमन्त्री ओलीले मधेस प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित विशेष समाहरोमा डिजिटल प्रविधिमार्फत एकैपटक ६४ आयोजनाको शिलान्यास गरेका...

सार्वजनिक सवारी आन्दोलनमा

१८ जेष्ठ २०८२, आईतवार ०१:४६

काठमाडौं । यातायात व्यवसायीहरूले भोलि (सोमबार) सबै सार्वजनिक सवारी ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबार विज्ञप्ति जारी गदै चेतावनी दिएको हो । गण्डकी प्रदेश सरकाररले ‘राइड सेयरिङ’लाई वैधानिकता दिएको विरोधमा आइतबार...

परराष्ट्रमन्त्री डा. राणा र चिनियाँ विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

१७ जेष्ठ २०८२, शनिबार १६:०८

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच आज हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ। विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा...

गोरखा सेवा समाज कतारको १३ तेह्रौँ महाधिवेशन २०२५ भब्यताका साथ सम्पन्न

१६ जेष्ठ २०८२, शुक्रबार १९:४०

राजु लामा (दोहा – कतार ) – तन, मन, वचन र कर्मले सेवा गरौ” भन्ने मूलनाराको साथ २००३ मा स्थापना भएको गोरखा सेवा समाज कतार ले १३ तेह्रौँ महाधिवेशन २०२५ भब्यताका साथ सम्पन्न भएको छ। हिजो शुक्रबार मे ३० तारिख...

यो बजेट नागरिकको कान पवित्र गर्नका लागि ल्याइएको होइन, आजैदेखि सुरु हुन्छः अर्थमन्त्री पौडेल

१६ जेष्ठ २०८२, शुक्रबार १९:४०

काठमाडौँ, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताउनुभएको छ। आज अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२र८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका...

५३ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न

१६ जेष्ठ २०८२, शुक्रबार १३:२४

काठमाडौं। टोखा नगरपालिकाले आज ५३ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न गरेको छ । टोखा ९ को घले पुलदेखि मनोरथ तिर्थधामसम्मको क्षत्रमा खोला र करिडोर सडक सफा गरेको छ। सफाईकर्मीहरुले पिपिई सेट लगाएर खोलामा छिरेर सफा गर्दै आएका छन् भने...

बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छ : अर्थमन्त्री पौडेल

१६ जेष्ठ २०८२, शुक्रबार १२:२१

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताउनु भएको छ। ‘स्रोत व्यवस्थापनको सिमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं। बजेटले वित्तीय अनुशासन, मितव्ययिता...

टेक्सास कलेजमा ३२७ शिक्षिकाहरूको तालिम सम्पन्न

१६ जेष्ठ २०८२, शुक्रबार ०६:२१

नेसनल प्याब्सन काठमाडौंको आयोजनामा टेक्सास कलेजमा ३२७ शिक्षिकाहरूको सहभागितामा शिक्षक तालिम सम्पन्न काठमाडौं । नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजनामा टेक्सास कलेजमा पूर्वप्राथमिक तथा प्राथमिक तहका शिक्षिकाहरूलाई लक्षित गरी शिक्षक तालिम सम्पन्न भएको छ। तालिममा काठमाडौंका ४० वटा विद्यालयबाट ३...

“सगरमाथा हाम्रो पहिचान र गौरव हो, यसप्रति विश्वले पनि गौरव गरेको छ, पर्यटनमन्त्री पाण्डे ।

१५ जेष्ठ २०८२, बिहीबार ०७:५३

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा संसारको गौरव भएको बताएका छन्। सगरमाथा दिवसका अवसरमा पर्यटकको अधिक चहलपहल हुने ठमलेमा आज बिहान आयोजित एक प्रभातफेरी कार्यक्रम वसन्तपुरमा आयोजना गरिएको थियो। त्यसमा पर्यटनमन्त्री पाण्डे, निमित्त पर्यटन...