Business

ऊर्जामा सहकार्य, नेपाल र बङ्गलादेशबीच अतिरिक्त थप बिस मेगावाट

११ मंसिर २०८२, बिहीबार १३:४४

काठमाडौँ। नेपाल र बङ्गलादेशबीच विस्तार हुँदै ऊर्जामा सहकार्य, नेपालबाट थप बिस मेगावाट बिजुली लैजान सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको चालिस मेगावाट जलविद्युत्का अतिरिक्त थप बिस मेगावाट...

कागेश्वरीको कर संकलन ठेक्कामा एक करोडको कर छलि

११ मंसिर २०८२, बिहीबार १३:२३

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षका लागि कवाडी कर संकलनको ठेक्का राज एण्ड रिवाज सप्लायर्स प्रा.लि.लाई ४२ लाख रुपैंयामा दिएको थियो। तर ठेक्का लिएपछि कम्पनीका प्रोपाइटर कुन्दन सिंह ले सो कर संकलन अधिकारलाई इन्द्रेणी हाडर्वयर एण्ड सेनेटरीवेयर प्रा.लिलाई झण्डै...

जेनेस सलुशनले ओमान डेटा पार्कसंग गर्यो समझदारीपत्रमा हस्ताक्षर

११ मंसिर २०८२, बिहीबार १२:१९

काठमाडौँ – युकेमा मुख्यालय रहेको गुणवत्तापूर्ण आईटी तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशन तथा ओमान डेटा पार्कबीच क्लाउड ट्रान्सफर्मेसन, कृत्रिम बुद्धिमत्ता (एआइ) समाधान, साइबर सुरक्षा सेवा तथा सफ्टवेयर इन्जिनियरिङको क्षेत्रमा संयुक्त रूपमा काम गर्ने विषयमा एक सहमति भएको...

परम्परागत स्वाद जोगाउँदै अगाडि-सुमन शेरचनको‘ जोमसोम थकाली किचन’

११ मंसिर २०८२, बिहीबार ०३:५६

काठमाडौँ। महाराजगन्जमा रहेको ‘जोमसोम थकाली किचन’ नाम सुन्नासाथ धेरैलाई सेलरोटी र थकाली परिकारको याद आउँछ। यो स्वादको पहिचान बनाउन सफल भएकी हुन। संञ्चालक सुमन शेरचन। पछिल्ला वर्षहरूमा उनले सेलरोटी र थकाली खानाको मौलिक स्वादमार्फत काठमाडौँमा छुट्टै स्थान बनाउन सफल भइसकेकी...

The Millennium Challenge Corporation – MCC Nepal Compact has achieved a new milestone: the groundbreaking of the 18 km transmission line and the New Butwal Substation.

१० मंसिर २०८२, बुधबार ११:३९

Kathmandu: Millennium Challenge Account Nepal (MCA-Nepal) today commemorated the start of construction of the 18-kilometer transmission line and the New Butwal Substation in Sunwal, Nawalparasi (Bardaghat Susta West). Ambassador Dean R. Thompson joined Hon. Minister of Finance Rameshore Prasad Khanal,...

MCC नेपाल कम्प्याक्टको नयाँ उपलब्धि: १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण कार्यको शुभारम्भ

१० मंसिर २०८२, बुधबार ११:२५

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (MCA-Nepal) ले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण सुरु भएको अवसरमा निर्माण शुभारम्भ कार्यक्रम आयोजना गर्यो। राजदूत डिन आर. थम्पसन, माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, एमसीसीका आवासीय...

Visa Leadership Conclave 2025 in Nepal Celebrates Client Excellence and Introduces Visa Accept

१० मंसिर २०८२, बुधबार ०६:४७

Kathmandu, Nepal: Visa (NYSE: V), the global leader in digital payments, hosted its Visa Leadership Conclave Nepal 2025, reaffirming its commitment to advancing Nepal’s digital payments ecosystem. The event brought together over 200 attendees, including senior leaders from banking, and...

दक्षिण कोरियामा नेपालीका लागि थ्रि डी वर्क मात्रै, अख्तियारको हैवा दिदै ई सेभन भिषाबाट आउँने बाटै रोकियो

९ मंसिर २०८२, मंगलवार ०२:३४

सन्तोष आचार्य , दक्षिण कोरिया, सोल। दक्षिण कोरियाले दक्ष र उच्च दक्ष श्रमिकका लागि ई-सेभन भिषा मार्फत दक्ष श्रमिक आपूर्ति गर्छ । यो प्रावधान निजी क्षेत्र सँगको सहकार्यमा पनि हुनेगर्छ । तर नेपालबाट थ्रि डि वर्कमा मात्र श्रमिक ल्याइएको छ...

झापा गाउँपालिकामा विपद् पूर्वसूचना अन्तरक्रिया सम्पन्न

८ मंसिर २०८२, सोमबार २०:३५

झापा, झापा गाउँपालिकामा “विपद् पूर्वसूचना तथा पूर्वकार्य” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा वडाका अध्यक्षहरू, गाउँपालिका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, विपद् सम्पर्क व्यक्ति, समुदाय विपद् व्यवस्थापन समितिका सदस्यहरू, विद्यार्थीहरू र अन्य सरोकारवालाहरूले भाग लिए । अन्तरक्रिया कार्यक्रमको उद्घाटन...

ताजा समाचार