Business

सोलु हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्कासन

२९ पुष २०८२, मंगलवार ०६:१२

काठमाडौं। सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारण लगानीकर्ताका लागि कुल ८२ लाख कित्ता  (IPO)साधारण शेयर जारी गरेको हो । कुल शेयरमध्ये ५ लाख कित्ता सामूहिक लगानी कोष...

किन निगमले यति धेरै नाफा कमायो?

२९ पुष २०८२, मंगलवार ०४:०८

काठमाडौं। नेपाल आयल निगमले आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ। निगमको ५६औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले कुल कारोबार ३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको र यस अवधिमा र १...

पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा; डेढ वर्षको वस्तु तथा सेवा आयात धान्न सक्ने

२५ पुष २०८२, शुक्रबार १९:३२

काठमाडौँ। पछिल्लो पाँच महिनामा विदेशी मुद्राको सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्ममा पाँच खर्ब २३...

ईपीएस परीक्षा पास गरेकाका पक्षमा श्रम मन्त्रालयद्वारा तीन महत्वपूर्ण निर्णय

२४ पुष २०८२, बिहीबार २२:१२

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहे पनि विभिन्न कारणले हालसम्म रोजगारीको अवसर नपाएका व्यक्तिका पक्षमा तीन महत्वपूर्ण निर्णय गरेको छ। मन्त्रालयका अनुसार हालको ईपीएस प्रणालीअन्तर्गत तयार...

नियमावली संशोधन पुनरावलोकन गर्न एनसेलले प्रधानमन्त्री समक्ष पत्र बुझायो

२४ पुष २०८२, बिहीबार २१:१४

काठमाडौँ। निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक एनसेल (Ncell) ले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपाल सरकारका निर्णय, नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरणका लागि तोकेका सर्तहरू र दूरसञ्चार नियमावली, २०५४ मा गरिएको संशोधनको पुनरावलोकन गरी कम्पनीको सञ्चालनमा निरन्तरता प्रदान गरिदिन अनुरोध गरेको...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

२४ पुष २०८२, बिहीबार १२:५९

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा अमा्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्साल काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै...

ग्राण्डी अस्पतालको १३ औँ वार्षिकोत्सव मनाइयो 

२४ पुष २०८२, बिहीबार ११:३२

काठमाडौँ। काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १३ औँ वार्षिकोत्सव भव्यताका साथ मनाइएको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले स्थापना भएको ग्राण्डीले शनिबार साँझ एक कार्यक्रमको आयोजना गरि आफ्नो १३ औँ वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवका अवसरमा...

आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूमध्ये एनआरएनए र एसिया इन्टरनेशनल युनिभर्सिटीद्वारा आयोजित एमबीबीएस छात्रवृत्ति पाए दुईजनाले

२४ पुष २०८२, बिहीबार ११:२४

गैरआवासीय नेपाली संघ (Non-Resident Nepali Association – NRNA) स्थापना कालदेखि नै विश्वभर रहेका गैरआवासीय नेपालीहरूलाई एकताबद्ध गर्दै निरन्तर रूपमा परोपकारी तथा समाजसेवामूलक कार्यहरू गर्दै आइरहेको छ। “नेपालीका लागि नेपाली” भन्ने मूल भावनालाई आत्मसात गर्दै, संघले नेपाल र नेपालीको हितका लागि...

नेपाल पत्रकार महांघ भक्तपुर जिल्ला शाखाको २९ औं स्थापना दिवसको आज उद्घाटन

२३ पुष २०८२, बुधबार ११:०२

आगामी चुनाबमा मैले उम्मेदवारी दिने या नदिने कुनै निर्णय लिएको छैन, म कुनै पार्टीमा गएको पनि छैन ः सञ्चार मन्त्री खरेल भक्तपुर। सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने आफ्नो उम्मेदवारी दिने या नदिनेबारे कुनै...

ताजा समाचार