२३ माघ २०८१, बुधबार १०:५५
काठमाडौं। केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच केन्द्रदेखि स्थानीय स्तरसम्म नै समन्वय एवम् सहकार्य गर्नुपर्नेमा जोड दिएको छ। बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार बिन्दु वरपरको क्षेत्रका साथसाथै वैकल्पिक मार्गबाट...
२० माघ २०८१, आईतवार १०:३२
काठमाडौं। टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक भएको छ। आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच सिप्रदी ट्रेडिङले ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटीक ब्याट्रीसहितको नयाँ नेक्सनको नयाँ डिजाइ सार्वजनिक गरेको हो। ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित...
१९ माघ २०८१, शनिबार २१:३६
प्रेेम प्रसाद पाैडेल, काठमाडौं। नेपालमा अहिले नेपाली रैथाने / पारम्पारिक अन्नहरूलाई आधुनिक स्वादसँग मिश्रण गर्दै विभिन्न परिकारहरू तयार पार्दै बजारमा नयाँ आउटलेट खाेल्ने बढ्दैछ । नेपालमा रैथाने अन्नहरू मध्ये- कोदोका परिकार आधुनिक स्वादसँग मिश्रण गर्दै नयाँ परिकारहरू तयार पार्ने प्रवृत्ति...
१९ माघ २०८१, शनिबार ०७:२४
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनी, गुट्खा, पान, पराग , यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सूर्तिजन्य पदार्थको बिक्री...
१७ माघ २०८१, बिहीबार ०१:२९
काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घघाटन समारोहलाई...
१६ माघ २०८१, बुधबार ०६:१०
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । बुधबार तोलामा एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला...
१५ माघ २०८१, मंगलवार १८:०५
काठमाडौँ। टोखा नगरपालिकाको १६औं नगर सभा सम्पन्न भएको छ। टोखा नगरपालिकाको सभाहलमा नगरप्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको बिशेष अतिथिको रुपमा टोखा नगरपालिका उपप्रमुख मुरारी तामांग, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.को उपस्थिती रहेको थियो । नगर प्रमुख अधिकारीले नगरपालिकालाई...
१५ माघ २०८१, मंगलवार ०६:३८
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिनु भएको छ । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आएतापनि त्यसको...
१३ माघ २०८१, आईतवार २२:२४
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा अवस्थित मुकुलुंग (पाथीभरा) क्षेत्रमा केबलकार बनाउने योजनालाई खारेज गर्न माग गरेका छन्। अध्यक्ष महतोले आइतबार एक विज्ञप्ति जारी गरी उनले त्यस्तो माग गरेका हुन् । मुकुलुंग क्षेत्रमा हुन...