Business

सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो हुँदै

१ फाल्गुन २०८१, बिहीबार ०३:०८

निराज रानाभाट, काठमाडौं । राजधानी काठमाडौंको भृकुटीमण्डपमा फागुन २ गतेदेखि ४ गतेसम्म ‘ सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो ’ हुने भएको छ। कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रा.लि., फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स् प्रा.लि. तथा एक्जिबिसन एन्ड...

बेस्ट डेस्टिनेशनद्वारा पश्चिम चितवनका ६ वटा सामुदायिक विद्यालयलाई जर्सी सहयोग

२९ माघ २०८१, मंगलवार ०७:३५

चितवन । बेस्ट डेस्टिनेशन एजुकेशनले पश्चिम चितवनका ६ वटा सामुदायिक विद्यालयलाई जर्सी वितरण गरेको छ। चितवनको भरतपुर महानगरपालिका भित्र हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बेस्ट डेस्टिनेशनले खेलाडीहरुलाई जर्सी प्रदान गरेको हो। श्री सरस्वती माध्यमिक विद्यालय, श्री साझापुर माध्यमिक...

२९ माघ २०८१, मंगलवार ०३:४६

टोखा,काठमाडौं। टोखा नगरपालिकाले आयोजना गर्ने चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को भव्य उद्घाटन आज तिलिङटार माध्यामिक विद्यालयमा सम्पन्न भयो। माघ २९ गतेदेखि फाल्गुन ३ गतेसम्म चल्ने यस प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउने छन्। प्रतियोगिताको उद्घघाटन...

‘ प्रथम बागमती प्रदेश सहकारी सम्मेलन ’को लागि प्रदेश सहकारी संघ र खल्ती वालेट बीच सम्झौता

२८ माघ २०८१, सोमबार १७:२१

निराज रानाभाट, ललितपुर। ‘ प्रथम बागमती प्रदेश सहकारी सम्मेलन ’को लागि बागमती प्रदेश सहकारी संघ र डिजिटल वालेट खल्ती बीच दुई पक्षीय सम्झौता भएको छ । बागमती प्रदेश सहकारी संघ र खल्तीको बीचमा आगामी चैत ८ र ९ गते ललितपुरको...

सोमबार पनि सुनको मूल्यमा वृद्धि

२८ माघ २०८१, सोमबार ०८:२३

नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो । यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ...

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सर्यो, अब असार १७ मा हुने

२७ माघ २०८१, आईतवार १५:४६

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २०८१ फागुन २ गतेका लागितय भएको निर्वाचन असार १७ गते हुने गरि सर्ने भएको छ। संघले आगामी २०८२ असार १७ गते निर्वाचनको नयाँ मिति तय गर्ने तयारी गरेको संघका एक पदाधिकारीले जानकारी दिएका...

बाँकेको कोहलपुरमा अतिक्रमित २८ बिगाहा जग्गा फिर्ता ल्याउने प्रधानमन्त्रीको दृढता

२७ माघ २०८१, आईतवार ०८:२७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको करिब २८ विगाह क्षेत्र लामो समयदेखि अतिक्रमित भएको विषयमा आज ध्यानाकर्षण गराइएको छ। सङ्घीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद...

५४ लाख बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि

२४ माघ २०८१, बिहीबार २२:३०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतले मागेको ५४ लाख बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन्। चितवनको साहारा सहकारी ठगीसम्बन्धीको मुद्दाका प्रतिवादी लामिछाने प्रभु बैंक ग्यारेन्टी बसेको कागजात पेश गरी रिहा भएका अदालतले जानकारी दिएको छ।...

नगर प्रमुखकाे सक्रियतामा बसुन्धारामा रहेको १०.५ रोपनी सरकारी जग्गा संरक्षण सुरु

२४ माघ २०८१, बिहीबार ०८:३४

काठमाडौं । टोखा नगरपालिकाले बसुन्धारा इसान अस्पताल क्षेत्रमा रहेको १०.५ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्ने कार्य आजबाट सुरु गरेको छ । माघ २४ गतेसम्मको समय दिएर घर टहरा तथा कवाडी हटाउन नगरपालिकाले यसभन्दा अगाडी अन्तिमपटक पत्राचार गरेको थियो। स्थानीयहरुले सार्वजनिक...