Banking

जनक शर्मा पौड्याल आए सनराइज बैंकका सि.ई.ओ.मा

२९ असार २०७६, आईतवार १४:०७

ईकोनोमिक खबर, काठमाडौं। सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा जनक शर्मा पौड्याल नियुक्त भएका छन यस अघि ग्लोबल आईएमई बैंकका सि.ई.ओ थिए।सनराइज बैंकको संचालक समितिको बैठकले पौड्याललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तका सर्वसम्मत निर्णय पारीत गरेको छ। पौड्यालले ६ महिना...

जनताको अपेक्षा अनुरुप सरकारले आर्थिक विकासमा गति लिन सकेन–अर्थमन्त्री डा. युवराज खतिवडा

२३ असार २०७६, सोमबार १६:०७

ईकोनोमिक खबर, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको आर्थिक बृद्धि र स्थायित्वका लागि नेपाल राष्ट्र बैंकको भूमिका प्रभावकारी हुने विश्वास ब्यक्त गर्नु भएको छ। बालुवाटार स्थित नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालयको नयाँ भवनको आज शिलन्यास गर्दै उहाँले आर्थिक क्षेत्रको प्रबद्र्धन र...

१५ बाणिज्य बैंकहरू मर्जरको नजिक रहेको– नेपाल राष्ट्र बैंक,

२३ असार २०७६, सोमबार १४:०७

ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले मर्जरको लागि प्रोत्साहन र दबाबको वातवरण सिर्जना गर्दा १५ बाणिज्य बैंकहरूले मर्जरको नजिक रहेको राष्ट्र बैंकले जनाएको छ।गत हप्तामा जम्मा ६ बैंकले मात्रै मर्जरको प्रतिबद्धतामा थिए। यस हप्ताको पहिलो दिनमा ९ बैंकले मर्जरको लागि...

ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने

२० असार २०७६, शुक्रबार १७:०७

ईकोनोमिक खबर, काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने भएका छन्। नेपाल सरकारले बैंकहरुलाई मर्जरमा जान प्रोत्साहन गरेपछि मेगा बैंकसँग मर्जर जान छलफल चलाएको ग्लोबल बैंकले अन्तत जनता बैंकसँग मर्जरमा गर्ने सहमति जनाएको हो। शुक्रबार जनता बैंकका...

छिटो भन्दा छिटो जोडि साथी खोजी जानकारी दिन आदेश

१२ असार २०७६, बिहीबार १९:०६

ईकोनोमिक खबर,काठमाडौं। नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाइ आफुले मर्जर गर्ने बैंकहरुको छिटो भन्दा छिटो जोडि साथी खोजी जानकारी दिन आदेश दियो।सबै २८ वटा बाणिज्य बैंकहरुका संचालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई आज एक कार्यक्रममा कुन संस्थासँग मर्जरमा...

कृषि बिकास बैंकको व्याजदरमा परिबर्तन

११ असार २०७६, बुधबार १७:०६

ईकोनोमिक खबर, काठमाडौं। कृषि बिकास बैंकले ग्राहकको चाहना र सन्तुष्टिलाई नै मुख्य उद्देश्य बनाई ५० औ बर्ष पूरागरेको छ। नेपालको ग्रामिण क्षेत्रमा आफ्ना सेवाहरु प्रवाह गर्दै आएको छ । यसै सन्र्दभमा बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा...

१० वाणिज्य बैंकले शेयर दलालको कामका लागी पाए अनुमति

२ असार २०७६, सोमबार १८:०६

ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकबाट शेयर दलाल को रुपमा काम गर्नका लागी १० वटा वाणिज्य बैंकहरुले अनुमति पाएका छन। १९ वाणिज्य बैंकले ब्रोकरको काम गर्ने गरी आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरेर केन्द्रीय बैंक पुगेका हुन् । १९ बैंक...

लघुवित्त संस्थाहरुलाई मर्जरका लागि तयार रहन नेपाल राष्ट्र बैंक आग्रह

३१ जेष्ठ २०७६, शुक्रबार १८:०६

  ईकोनोमिक खबर, काठमाडौं। सबै लघुवित्त संस्थाहरुलाई छिटो भन्दा छिटो मर्जरका लागि तयार रहन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आजको कार्यक्रममा बताए। ‘लघुवित्त संस्थाको मर्जर र आवश्यकता’ विषयक अन्तरक्रियामा उनले ग्रामीण क्षेत्रको अति विकट र विपन्न जनताको गरिबी...

जनता बैंकको एकदिनमा ६ वटा नयाँ शाखा

२९ जेष्ठ २०७६, बुधबार १९:०६

ईकोनोमिक खबर, काठमाडौं। एकैदिनमा ६ वटा नयाँ शाखा जनता बैंक नेपालले संचालानम ल्यायो । जसमध्ये काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी ६ शाखाको कारोबार शुरु गरेको हो । बैंकले भक्तपुरको नयाँ ठिमी, पाटन सुन्धारा, किर्तिपुर काठमाडौंमा,र अन्य फिदिम...